शुक्रबार, आश्विन १६,२०८३ 07:17:56
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 07:17:56
एनआईएमबीका संस्थापक सेयरधनी प्रसाईको ११,७५० कित्ता सेयर नामसारीका लागि ३५ दिने हकदाबी सूचना
NEWS

एनआईएमबीका संस्थापक सेयरधनी प्रसाईको ११,७५० कित्ता सेयर नामसारीका लागि ३५ दिने हकदाबी सूचना

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले संस्थापक सेयरधनी हरिकुमार प्रसाईको नाममा कायम रहेको ११ हजार ७५० कित्ता संस्थापक सेयर नामसारीका लागि ३५ दिने हकदाबी सूचना जारी गरेको छ।

१५औँ महाधिवेशनको नयाँ मिति आज टुंग्याउँदै कांग्रेस
NEWS

१५औँ महाधिवेशनको नयाँ मिति आज टुंग्याउँदै कांग्रेस

 काठमाण्डौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको नयाँ मिति आज तय गर्ने तयारी गरेको छ।पार्टीको केन्द्रीय कार्यालयका पदाधिकारी तथा नेताहरूबीच अनौपचारिक छलफल गरी महाधिवेशनको संशोधित मिति टुंगो लगाइने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो। निर्धारित महाधिवेशनका लागि विभिन्न राजनीतिक...

नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त
OFF THE BEAT

नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त

काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्।

पृथ्वी र बीपी राजमार्ग एकतर्फी खुल्यो, दर्जन सडक अझै अवरुद्ध
OFF THE BEAT

पृथ्वी र बीपी राजमार्ग एकतर्फी खुल्यो, दर्जन सडक अझै अवरुद्ध

काठमाडौँ। बाढीपहिरोका कारण अवरुद्ध पृथ्वी र बीपी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन्। नेपाल प्रहरीले दुवै राजमार्गमा हाल एकतर्फी सवारी आवागमन भइरहेको जनाएको छ।

सानिमा बैंकमा दुई सञ्चालक निर्विरोध निर्वाचित, लेखापरीक्षक पनि नियुक्त
OFF THE BEAT

सानिमा बैंकमा दुई सञ्चालक निर्विरोध निर्वाचित, लेखापरीक्षक पनि नियुक्त

काठमाडौं। सानिमा बैंक लिमिटेडको सञ्चालकमा महेश घिमिरे र तेजबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।

ग्लोबल आइएमई लघुवित्तले ९.५० प्रतिशत लाभांश दिने
OFF THE BEAT

ग्लोबल आइएमई लघुवित्तले ९.५० प्रतिशत लाभांश दिने

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सुरक्षा चिन्ताका कारण ओपनएआईले च्याटजीपीटीको नयाँ मोडेल लन्च नगर्ने
OFF THE BEAT

सुरक्षा चिन्ताका कारण ओपनएआईले च्याटजीपीटीको नयाँ मोडेल लन्च नगर्ने

काठमाडौं। च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले नयाँ पुस्ताको कृत्रिम बुद्धिमत्ता नमुना ‘जीपीटी–६.१ एस्ट्रा’ तत्काल सार्वजनिक नगर्ने भएको छ।कम्पनीले मंगलबार उक्त नमुना सुरक्षा र विश्वसनीयतासम्बन्धी आफ्ना निर्धारित मापदण्डमा पूर्ण रूपमा खरो उत्रिन नसकेको पुष्टि गर्दै तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको जनाएको हो।

थुनिएको मर्स्याङ्दीमा ब्लास्ट गर्न कठिन, उपकरणले नदी खोतलिँदै
OFF THE BEAT

थुनिएको मर्स्याङ्दीमा ब्लास्ट गर्न कठिन, उपकरणले नदी खोतलिँदै

काठमाडौं। मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी खुलाउन ब्लास्ट गर्ने योजना तत्काल कार्यान्वयन हुन सकेको छैन।पोखराबाट पुगेको नेपाली सेनाको प्राविधिक टोलीले ब्लास्टका लागि उपयुक्त चट्टानी क्षेत्र नभेटेपछि विकल्पका रूपमा दुई वटा उपकरण प्रयोग गरेर नदीको बहाव खुलाउने काम भइरहेको छ।

१० अर्बको विकास ऋणपत्र बेच्दै सरकार
OFF THE BEAT

१० अर्बको विकास ऋणपत्र बेच्दै सरकार

काठमाडौं। सरकारले आन्तरिक ऋण परिचालनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।

अमेरिका–इरान वार्तामा अन्योल, कच्चा तेलको मूल्य ९३ डलरमाथि पुग्यो
OFF THE BEAT

अमेरिका–इरान वार्तामा अन्योल, कच्चा तेलको मूल्य ९३ डलरमाथि पुग्यो

काठमाडौं। अमेरिका र इरानबीचको वार्तालाई लिएर अनिश्चितता कायमै रहँदा मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ अमेरिकी डलरमाथि पुगेको छ। साउदी अरबको ‘इस्ट–वेस्ट’ पाइपलाइनबाट तेल आपूर्ति पुनः सुरु भए पनि अमेरिका–इरान वार्तासम्बन्धी अन्योलले बजारमा बढी प्रभाव पारेपछि तेलको मूल्यले वृद्धि जारी राखेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, चाँदीको मूल्य पनि घट्यो
OFF THE BEAT

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३८.७३ अर्थात् ३.२४ प्रतिशत अमेरिकी डलरले घटेको छ।  

मिस्टर बीस्ट : करोडौँ फलोअर्स भएका विश्वकै ठूला डिजिटल स्टार, कति कमाउँछन् ?
OFF THE BEAT

मिस्टर बीस्ट : करोडौँ फलोअर्स भएका विश्वकै ठूला डिजिटल स्टार, कति कमाउँछन् ?

काठमाडौं। यदि तपाईं युट्युबमा सक्रिय हुनुहुन्छ भने ‘मिस्टर बीस्ट’को नाम सायद सुन्नुभएको होला।मिस्टर बीस्ट विश्वकै सबैभन्दा ठूला युट्युबरमध्ये अग्रस्थानमा छन्। युट्युबसहित ठूला सामाजिक सञ्जाल प्लेटफर्ममा उनका फलोअर्सको संख्या जोड्दा ८७ करोडभन्दा बढी पुग्छ।   

वर्षाका कारण खेल रद्द : श्रीलंका सेमिफाइनलमा, नेपालको यात्रा क्वार्टरफाइनलमै रोकियो
OFF THE BEAT

वर्षाका कारण खेल रद्द : श्रीलंका सेमिफाइनलमा, नेपालको यात्रा क्वार्टरफाइनलमै रोकियो

काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीच तय भएको खेल वर्षाका कारण रद्द भएको छ।

आज कुन विदेशी मुद्रा कति महँगो ?
OFF THE BEAT

आज कुन विदेशी मुद्रा कति महँगो ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तय गरेको दरअनुसार अमेरिकी डलरको बिक्री मूल्य १५३ रुपैयाँ ६१ पैसा पुगेको छ भने खरिददर १५३ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।यस्तै, युरोपियन युरोको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ६४...

टिकटमा तोकिएको समयपछि २२ मिनेट विज्ञापन देखाउने सिनेप्लेक्सलाई ७५ हजार भारु तिर्न आदेश
OFF THE BEAT

टिकटमा तोकिएको समयपछि २२ मिनेट विज्ञापन देखाउने सिनेप्लेक्सलाई ७५ हजार भारु तिर्न आदेश

काठमाडौं । फिल्म सुरु हुने समय भनेर टिकटमा उल्लेख गरिएपछि पनि दर्शकलाई २२ मिनेटसम्म विज्ञापन र प्रचार सामग्री देखाएको विषयमा भारतको हैदराबादस्थित एक सिनेप्लेक्सले ७५ हजार भारतीय रुपैयाँ तिर्नुपर्ने भएको छ। हैदराबाद जिल्ला उपभोक्ता विवाद निवारण आयोगले दर्शकको उजुरीमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

कोरला नाकाको व्यापारमा वर्षाको धक्का : कालीगण्डकी करिडोर ठाउँठाउँमा अवरुद्ध, सडक खुल्न ३ देखि ६ दिन लाग्न सक्ने
NEWS

कोरला नाकाको व्यापारमा वर्षाको धक्का : कालीगण्डकी करिडोर ठाउँठाउँमा अवरुद्ध, सडक खुल्न ३ देखि ६ दिन लाग्न सक्ने

काठमाडौं। चीनसँगको कोरला नाकाबाट हुने आयात–निर्यात कालीगण्डकी करिडोर अवरुद्ध हुँदा प्रभावित भएको छ। असोज ८ गतेदेखि परेको अविरल वर्षाले मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकका धेरै स्थानमा पहिरो खसालेको, नदीले सडक कटान गरेको र एक पुलको पहुँचमार्ग बगाएको भन्सार विभागले जनाएको छ।

एआईआईबी गभर्नर परिषद्को उपाध्यक्षमा नेपाल चयन
NEWS

एआईआईबी गभर्नर परिषद्को उपाध्यक्षमा नेपाल चयन

काठमाडौं। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को आगामी कार्यकालका लागि उपाध्यक्ष चयन भएको छ। कतारको दोहामा जारी परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपालका तर्फबाट गभर्नर रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी ग्रहण गरेका छन्।

बाढीले विद्युत् प्रणाली कमजोर बनाउँदा हिउँदको भर भारतमै, १ हजार १५४ मेगावाट आयातको तयारी
NEWS

बाढीले विद्युत् प्रणाली कमजोर बनाउँदा हिउँदको भर भारतमै, १ हजार १५४ मेगावाट आयातको तयारी

काठमाण्डौ । बर्खामा खपतभन्दा बढी बिजुली उत्पादन गरेर भारत र बंगलादेशमा बेचिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी सुख्खायाममा लोडसेडिङ रोक्न भारतबाट आयात बढाउने योजना बनाएको छ। दुई चरणका बाढीले जलविद्युत् आयोजना र प्रसारण लाइनमा पुर्‍याएको क्षतिपछि आन्तरिक उत्पादन कति छिटो पुरानै अवस्थामा फर्किन्छ भन्ने प्रश्न यस वर्ष थप महत्त्वपूर्ण बनेको छ।प्राधिकरणका कार्यकारी...

एनआरएनएसँग प्रचण्डको प्रतिबद्धता– वंशजको नागरिकताको विषयमा सकारात्मक छु, नीतिगत पहल गर्छु
NEWS

एनआरएनएसँग प्रचण्डको प्रतिबद्धता– वंशजको नागरिकताको विषयमा सकारात्मक छु, नीतिगत पहल गर्छु

 काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डल र नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रचण्डसँग भेट गरी गैरआवासीय नेपालीसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको हो ।भेटका क्रममा एनआरएनए प्रतिनिधिमण्डलले...

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
NEWS

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

 काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।सोमबार पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले थप अनुसन्धानका लागि उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.