कांग्रेस महाधिवेशनमा विदेशी पाहुना बोलाइँदै, भारत–चीनदेखि अमेरिकासम्म निमन्त्रणा
काठमाण्डौ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भारत, चीन, अमेरिका, बेलायत, जर्मनी र बंगलादेशलगायत विभिन्न मुलुकका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय राजनीतिक संस्थालाई निमन्त्रणा पठाएको छ ।कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाण्डौमा आयोजना हुँदैछ ।पार्टीका अनुसार भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र...

