रिडी पावरको हकप्रद सेयर बाँडफाँड ,बढी माग गरेकाको रकम चैत २३ देखि खातामा जम्मा गरिने
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले गत फागुन १८ गतेबाट चैत ८ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ ।गत माघ २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि कम्पनीले निष्कासन गरेको हकप्रद सेयर चैत २० गते बाँडफाँड भएको हो । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री आवेदन खुलाएको थियो...