आइएमई लाइफसहित २१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सूर्यज्योति
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २२.७५ अंकले घटेर २०२६.८१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटा उपसूचक नै चम्किएका छन् । जीवन बीमा समूह १।४२ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले बृद्धि भएको...