शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट बिक्री दबाब आउदा बढ्न सकेन बजार,आज कुनबाट कति कारोबार ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटा ठूला ब्रोकरहरुबाट उच्च बिक्री आँउदा आज पनि बजारले गति लिन सकेन । दिनभर सामान्य अंकले उतारचढाव गरेको बजार अन्त्यमा झिनो अंकले बढेर मात्रै बन्द भयो । आज पनि बजार बढ्न नसक्नुमा मूख्यगरि तीनवटा कारण रहेको नेपाल स्टक हाउस पोखरा शाखाका एक सञ्चालकले दाबी गरे । उनका अनुसार नेप्सेमा आईपीओ, हकप्रद र बोनस सेयर आँउदै...