पाँचौ प्रयासमा नेप्से २२५० विन्दुमाथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । कारोबारको अन्त्यमा नेप्से परिसूचक ५२ अंकले बढेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्से यस अघिको बलियो प्रतिरोध २२७८ विन्दु नजिक आज बन्द भएको छ । यो विन्दुमा बजार यसअघि ४ पटकको भन्दा बढी प्रतिरोध सामाना गरेको पाइन्छ । २५ महिनाभन्दा लामो समयदेखि साइडवेजमा चलेको नेप्से आज भने पाँचौ प्रयासमा २२५० विन्दुमाथि...