भारतमा स्वदेशी संस्थागत लगानीकर्ताको स्वामित्व विदेशी लगानीकर्ताको भन्दा बढी पुग्यो
काठमाण्डौ । भारतमा स्वदेशी संस्थागत लगानीकर्ता(डीआईआई)को स्वामित्व विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई)भन्दा बढी पुगेको छ । यस्तो पछिल्लो १५ वर्षमा पहिलोपटक भएको हो । गत मार्च ३१ सम्म नेशनल स्टक एक्सचेञ्ज(एनएसई)मा सूचीकृत कम्पनीहरूमा डीआईआईको स्वामित्व बढेर १७.६२ पुगेको छ। डीआईआईमा बीमा कम्पनीहरू र म्युचुअल फण्डहरु समावेश छन्। डीआईआईले हालका वर्षहरूमा खुद्रा...