सगरमाथा जलविद्युतको सेयरमूल्य समायोजन
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।
TRENDING
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ६२.५४ अंकले बढेर २ हजार ७३८.०६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले बढेर ४८७.१० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर ९...
काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्था ४२ लाख १२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । खुद ब्याज आम्दानी ३०.१२ प्रतिशतले घटेर २० लाख १२ हजार...
काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर...
काठमाण्डौ । आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रो हाईड्रोपावरको नाफा धनात्मक हुन पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड १३ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले यो अवधिमा विद्य्ुत बिक्री...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको सितापाइलामा रहेको...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ । प्राधिकरणले लघु बीमकहरुको चुक्तापुँजी बृद्धि गर्न कायम चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न निर्देशन दिएको हो । प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दा चुक्तापुँजीको ३० प्रतिशत आईपीओ जारी गरी चुक्तापुँजी जुटाउन निर्देशन दिएको...
काठमाण्डौ । सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड इतिहास बनेको छ । यो कम्पनीको २०८१ असोज २१ गते सम्पन्न २०७९/८० र २०८०/८१ को वार्षिक साधारणसभाले नाम परिवर्तनको अजेण्डा पारित गरेसँगै सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको अस्तित्व समाप्त भई नयाँ नाम पाएको हो । सभाले कम्पनीको नयाँ नाम ‘सिईडिबी होल्डिङ्ग्स लिमीटेड’ हुने निर्णय गरेको छ ।
काठमाण्डौं । लाभांश सिजन सुरु भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लगानीकर्ताहरुलाई निरन्तर लाभांश बाँड्नेमा बैंक तथा वित्तीय संस्थाहरु पर्दछन् । हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये प्रत्येक आर्थिक वर्षको सञ्चित मुनाफाबाट...
काठमाण्डौ । यो साता सेयर बजारमा तिहार बिदा र छठको कारण २ दिन मात्रै सेयर कारोबार भयो । २ दिनमा बजार झिनो अंकले २ दिन नै घट्यो । अघिल्लो साता २६७७.६२ विन्दुमा बन्द भएको बजार यो साता २६७५.५१ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता २ अंकले मात्रै बजार घट्यो । अघिल्लो साता भने ५०.४८ अंकले बजार घटेको थियो । यो साता २ कारोबारमा जम्मा ९ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो...
काठमाण्डौ । ब्याज आम्दानीमा कमी आउँदा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिसम्म ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.६८ प्रतिशतले धेरे हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३५.६७ रुपेयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६९ रुपैयाँ थियो ।
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.८० प्रतिशतले धेरै हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ७४ लाख ४४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको...
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको अजेण्डा पारित गर्न कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो । सभा मंसिर १२ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । उच्च अदालन पाटनले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध परेको निवेदन खारेज गरेको छ । निवेदकमध्येका एक हरि बहादुर केसीेले दिएको जानकारीअनुसार पाटनस्थित उच्च अदालतका २ जना न्यायधिसको इजलासले उक्त निवेदन खारेज गर्ने आदेश दिएको हो । उक्त आदेशको पूर्णपाठ भने आईनसकेका कारण अगाडी के कस्तो प्रक्रिया चल्छ ? भन्ने अहिले नै केही भन्न नसकिने लगानीकर्ताहरुको तर्फबाट निवेदन...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्था यो अवधिसम्ममा ४३ लाख ५३ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड...
काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा कम्पनीको वित्त खर्चमा आएको कमी र आम्दानीमा समेत सुधार आउदा कम्पनीको नाफामा जान सफल भएको हो । कम्पनीले यो अवधिमा १ करोड ४३ लाख रुपैयाँबराबरको वित्त...
काठमाण्डौ । म्युचुअल फण्डहरुले दोब्बर नाफा बढाएका छन् । असोज महिनामा म्युचुअल फण्डहरुले ६ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । जुन यो भदौको तुलनामा ६४.८७ प्रतिशत बढी हो । भदौमा म्युचुअल फण्डहरुले ३ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका थिए । लगातार घटेको सेयरबजारमा असोज महिनामा केही सुधार देखिएपनि फण्डहरुको नाफामा समेत सुधार देखिएको हो । भदौ महिनाको अन्तिम...
Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.