• शनिबार, भाद्र २८,२०८२ 01:45:13
ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
STOCK MARKET

ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाण्डौ । ओमस्टोन होटेल्स लिमिटेड(दुसितथानी हिमालयन रिर्सोट)ले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । दुई संस्थाबीच आज एक समारोहका बीच सम्झौता भएको छ । उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध...

एभरेष्ट बैंकको लाभांश घोषणा सम्भवतः यही साता, बोनस र नगद केमा जोड देला ?
BANKING

एभरेष्ट बैंकको लाभांश घोषणा सम्भवतः यही साता, बोनस र नगद केमा जोड देला ?

काठमाण्डौ । गत आर्थिक वर्षका लागि सबैभन्दा राम्रो वितरणयोग्य मुनाफा आर्जन गर्न सफल एभरेष्ट बैंक लिमीटेडको लाभांश घोषणा यही साताभित्र हुने सम्भावना देखिएको छ ।  नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतकाअनुसार एभरेष्ट बैंकले पठाएको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको अन्तिम चरणमा छ । केन्द्रीय बैंकबाट वासलात स्वीकृत भएलगत्तै एभरेष्ट बैंकको सञ्चालक समितिको बैठकले...

अपर स्याङ्गे हाईड्रोपावरको धितोपत्र कारोबार फुकुवा
STOCK MARKET

अपर स्याङ्गे हाईड्रोपावरको धितोपत्र कारोबार फुकुवा

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले भदौ १७ गतेको निर्णयानुसार कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको हो ।  कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था पालना नगरेकोले नेप्सेद्वारा सो कम्पनीको धितोपत्र कारोबार गत भदौ १६ गते स्थगन गरिएको थियो ।

मल्टीपर्पस फाइनान्सको सीईओमा सिंह नियुक्त
STOCK MARKET

मल्टीपर्पस फाइनान्सको सीईओमा सिंह नियुक्त

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ४४७ औं बैठकले  सिंहलाई कम्पनीको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने म्याद थप
STOCK MARKET

एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्रीका लागि आवेदन दिने म्याद थप गरिएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेपख खुला भएको थियो ।  यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो । तर...

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
STOCK MARKET

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ४  हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यसअघि संस्थाको विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत...

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको सुपर खुदी हाइड्रोले डाक्यो एजीएम
STOCK MARKET

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको सुपर खुदी हाइड्रोले डाक्यो एजीएम

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमतिको पखाईमा रहेको सुपर खुदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा असोज ८ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बरुण हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, २.३८ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
STOCK MARKET

बरुण हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, २.३८ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको हकप्रद भदौ १७ गते बाँडफाँड गरेको हो ।  कम्पनीले गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता...

आरविवि फोकस ४० को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने
STOCK MARKET

आरविवि फोकस ४० को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० को इकाई बिक्री आजदेखि खुला गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो ।  कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई...

नेप्सेको चार्टमा वियरिस प्रकृतिको क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
STOCK MARKET

नेप्सेको चार्टमा वियरिस प्रकृतिको क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजारमा अन्त्यमा करिब २० अंकले घट्यो । आज बजार घट्दा कारोबार भने साढे ४ अर्बमा सीमित भएको छ । यसअघि गत भदौ १८ गते ४ अर्ब १८ करोडको कारोबार भएको थियो ।  क्याण्डल स्टिकबाट नियाल्दा आज बजारमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यो सँगै आजको क्याण्डलले अघिल्लो दिन बनेको हयाम्मर प्रकृतिको क्याण्डलाई इन्भ्यालिड बनाएको छ ।  म्याक्डीमा...

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
STOCK MARKET

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा तीन वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र अनलाइन सेक्युरिटिज रहेका छन् ।  

दोहोरो आईजीनको व्यवस्थाप्रति सेबोनका अधिकांश सञ्चालकको समर्थन, कार्यान्वयनको प्रक्रिया सुरु
STOCK MARKET

दोहोरो आईजीनको व्यवस्थाप्रति सेबोनका अधिकांश सञ्चालकको समर्थन, कार्यान्वयनको प्रक्रिया सुरु

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का सञ्चालक समितिका अधिकांश सदस्य सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने व्यवस्थाको कार्यान्वयन प्रक्रिया रफ्तारमा अगाडि बढाउने विषयमा सहमत भएका छन् ।  सेबोनको मंगलबार बसेको सञ्चालक समितिको बैठकमा अधिकांश सदस्यहरुले संस्थापक र...

स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन
STOCK MARKET

स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

काठमाण्डौ । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सेयर निष्काशन कार्यका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।आज भएको सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध संचालक सत्य नारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग...

नेप्सेले पठायो मार्जिन कारोबारसम्बन्धी तीन वटा सुझाव, ब्रोकर भने समस्यै समस्यामा
STOCK MARKET

नेप्सेले पठायो मार्जिन कारोबारसम्बन्धी तीन वटा सुझाव, ब्रोकर भने समस्यै समस्यामा

काठमाण्डौ । नेपालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ सालमा नै आएको हो । त्यो समयमा केही ब्रोकरहरुले नेप्सेबाट यस्तो सेवाको लागि अनुमति पत्र लिएका थिए । तर यो ब्यबस्था अहिलेसम्म कार्यान्वयनमा आउन भने सकेको छैन । पछिल्लोपल्ट सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पछि धितोपत्र बोर्डले सरोकारवालाहरुसँग सुझाव मागेको छ ।  जसमा नेपाल स्टक एक्सचेञ्जले तीन वटा...

१० लाख भन्दा बढी आवेदकलाई पर्ने १३ कम्पनीका आईपीओ, अधिकांश सिमेन्ट उद्योग
STOCK MARKET

१० लाख भन्दा बढी आवेदकलाई पर्ने १३ कम्पनीका आईपीओ, अधिकांश सिमेन्ट उद्योग

काठमाण्डौ । पछिल्लो समय धमाधम विभिन्न कम्पनीको आईपीओहरु आउन थालेका छन् । नेपाल धितोपत्र बोर्डले एकपछि एक गर्दै पाइपलाइनमा रहेका कम्पनीहरुलाई प्राथमिक सेयर निष्कासनको अनुमति दिन थालेको छ ।  बोर्डले पाइपलाइनमा रहेका कम्पनीहरुको वित्तीय अवस्था हेरेर ९० रुपैयाँ भन्दा बढी नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओ निष्कासनको स्वीकृति दिन थालेको छ ।  एकपछि एक गर्दै विभिन्न सेक्टरका...

एसवाई प्यानलले ५२.३२ लाख कित्ता आईपीओ निष्कासन गर्ने , बोर्डबाट पायो अनुमति
STOCK MARKET

एसवाई प्यानलले ५२.३२ लाख कित्ता आईपीओ निष्कासन गर्ने , बोर्डबाट पायो अनुमति

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डबाट भदौ १७ गते अनुमति पाएको हो ।  

देशकै ठूलो म्युचुअल फण्डमा लगानी गर्नुभयो ? पृथक स्किम, आकर्षक रिटर्न र अनुभवी टिमको गज्जब संयोजन !
BANKING

देशकै ठूलो म्युचुअल फण्डमा लगानी गर्नुभयो ? पृथक स्किम, आकर्षक रिटर्न र अनुभवी टिमको गज्जब संयोजन !

काठमाण्डौ । देशकै सबैभन्दा ठूलो आकारको बन्दमुखी म्युचुअल फण्डको विषयमा तपाईले सुन्नुभएको छ ? वार्षिक रुपमा निकै राम्रो रिटर्नको प्रक्षेपण गरिएको देशकै ठूलो आकारको बन्दमुखी म्युचुअल फण्ड एचएलआई लार्ज क्याप फण्डका इकाईहरुको आईपीओ अहिले बिक्रीमा छ र यो फण्ड तथा यसको प्रवद्र्धक तथा व्यवस्थापकहरुलाई नजिकबाट चिनेकाहरुले मुद्दति निक्षेपबाट पैसा निकालेर यसमा खन्याइरहेका छन्...

टिकेन सेयरबजारमा अघिल्लो दिनको बढोत्तरी, सबै समूह राताम्मे
STOCK MARKET

टिकेन सेयरबजारमा अघिल्लो दिनको बढोत्तरी, सबै समूह राताम्मे

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.८९ अंकले घटेर २ हजार ७४१.९७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले घटेर ४७३.६८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता...

मन्जुश्री फाईनान्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण
STOCK MARKET

मन्जुश्री फाईनान्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण

काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय कामनपा–११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । सो केन्द्रीय कार्यालय भवनको समुद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाईनान्सले आगामी दिनमा अझ परिस्कृत र...

हिमालयन ८०-२० योजनाको लाभांश घोषणा, इकाईधनीले प्रक्षेपणभन्दा ६% अधिक रिटर्न पाउने
STOCK MARKET

हिमालयन ८०-२० योजनाको लाभांश घोषणा, इकाईधनीले प्रक्षेपणभन्दा ६% अधिक रिटर्न पाउने

काठमाण्डौ । हिमालयन बैंक लिमिटेड कोष प्रबद्र्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्डअन्तर्गतको पहिलो बन्दमुखी सामूहिक लगानीकोष योजना “हिमालयन ८०–२०”ले आर्थिक वर्ष २०८१/०८२ मा १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.