नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, होला त रिभर्सल ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्से सामान्य अंकले घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भाबित रुपम ट्रेण्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी दिनमा नेप्सेमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्छ । यदि आगामी दिनमा बजार २६४० विन्दुभन्दा माथि बन्द भएमा...