२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ र हिमालयन रि
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक अंकले बढेर विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.८९ प्रतिशत र...