पूँजी वृद्धिका लागि ३० वटा पुराना ब्रोकरहरुलाई अझै २ वर्ष हाईसञ्चो , समय थप्न अर्थ मन्त्रालय सकारात्मक !
काठमाण्डौ । हाल नेप्सेमा सूचिकृत भएका ९२ वटा ब्रोकरहरु मध्य अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् । बाँकी रहेका ब्रोकरहरुलाई पूँजी बढाउन दिइएको समय सीमा आगामी असारमा सकिदै छ । यसैबीच ब्रोकरहरुले समय थप...