गुगलले साइबर सुरक्षा स्टार्टअप कम्पनीलाई अहिलेसम्मकै महङ्गो मूल्यमा खरिद गर्ने
काठमाण्डौ । गुगलले आफ्नो अहिलेसम्मकै ठूलो प्राप्ति गर्ने भएको छ । गुगलको माउ कम्पनी अल्फाबेटले साइबर सुरक्षा स्टार्टअप कम्पनी‘विज’ लाई करिब २३ बिलियन डलरमा खरिद गर्न छलफल गरिरहेको छ । क्याउड कम्प्युटिङका लागि साइबर सेक्युिरिटी सफ्टवेयर बनाउने कम्पनी विजलाई प्राप्ति गर्यो भने यो कम्पनीले अहिलेसम्म खरिद गरेको सबैभन्दा उच्च मूल्यको कम्पनी हुनेछ । यो सम्झौताको शर्तहरु...

