यी २ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । नेप्सेमा सूचीकृत २ वटा कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स। एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ माण्डु हाईड्रोपावरले लाभांश वितरणका लागि भदौ ११ गते बुक क्लोज गर्दैछ । यस्तै साहस उर्जा असोज १३ गते बुक क्लोज गर्दैछ ।...

