तलबभत्तामा सेबोन कर्मचारीको लूट ! निजामतिभन्दा झण्डै दोब्बर, अख्तियारले उठायो प्रश्न
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरु कल्याणकारी कोष र कर्मचारी सुरक्षण कोष खारेजीको माग गर्दै विगत ४० दिनदेखि आन्दोलनमा छन् । उनीहरुले आफूहरुविरुद्ध अर्थमन्त्रालयले अन्याय गरेको भन्दै ४० दिनदेखि नै कामकाज समेत ठप्प पारेका छन् । सेबोनका कर्मचारीहरुमाथि साच्चिकै अन्याय भएको हो त ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त दस्तावेजले भने कर्मचारीहरुको...

