हिमालयन डिस्टिलरीका सञ्चालकको राजीनामा स्वीकृत
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत १० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्न्यातको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

