सिईडिबी होल्डिङ्ग्सको अध्यक्षमा रुङ्गटा
काठमाण्डौ । सिईडिबी होल्डिङ्ग्स् लिमिटेडको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । सिईडिबी होल्डिङ्ग्स् लिमिटेडको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेदेखि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेृको हो । कम्पनीले निष्कासन गर्ने रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रदमा माघ ४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ३१ औं साधारण सभाबाट लाभाशं पारित भए बमोजिम आव २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो । उक्त अवधिको लाभांश रकम सम्बन्धित सेयरधनीहरूले वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले तथा दाबी समेत नपरेकाले कम्पनीको अभिलेखमा हालसम्म...
काठमाण्डौ । सोल्टी होटल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
काठमाण्डौ । आज बजारमा झण्डै ४० अंकको सुधार आउदा ९ अर्ब ३१ करोडबराबरको कारोबार भएको छ । यो सँगै नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यो सँगै यसअघि बनेको ड्रागन फ्लाई डोजी भ्यालिड बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्डबाट माथि लागेको प्रष्ट देखिन्छ । आज २७५५ विन्दुमा बन्द भएको बजारले अब यसअघिको नजिकको...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६२ करोड ४० लाखको खरिद भएको छ भने ६१ करोड ३५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३० करोड ८६ लाखको खरिद भएको छ भने ४० करोड ३७ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । लामो इतिहास बोकेको स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको २९ औं वार्षिक साधारण सभा यहि मंसिर २० गते आयोजना हुने भएको छ । उक्त सभा बानेश्वरमा रहेको दि एभरेष्ट होटलमा आयोजना हुनेछ । सभामा २ वर्षको लागि ९ जना सदस्य सम्मिलित नयाँ कार्यसमिति चयन हुने स्टक ब्रोकर्श एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले जनाकारी दिए ।
काठमाण्डौ । बैंकले तोकेबमोजिम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाउँदै मंसिर ११, २०८१ मा नेपाल राष्ट्रबैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको निश्कर्ष निकाल्दै निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षणका लागि सो संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको प्रष्ट पार्यो । सो क्रममा...
काठमाण्डौ । थोरै–थोरै रकम बचत गर्न वा लगानीलाई प्रोत्साहन गर्नका लागि नेपालमा सञ्चालित केही मर्चेण्ट बैंकहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी) योजना सञ्चालन गर्दै आइरहेका छन् । ‘एसआईपी’ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानको सर्टफर्म हो । यो एक व्यवस्थित लगानी योजना हो । एसआईपी प्लान खुलामुखी म्युचुअल फण्ड संचालन गरेका मर्चेण्ट बैंकहरुले संचालन गर्ने एक योजना हो ।...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात ३९.७० अंकले बढेर २ हजार ७५६.३६ विन्दुको उचाईमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६९ प्रतिशतले बढेर ४८०.९० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ७१ लाख ८३ हजार ८५४...
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै बैठकले बोनस सेयर...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु सीईओको जिम्मेवारी शिवराज जोशीलाई दिइएको छ । संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आजसम्म कायम सेयरधनीहरुले सोल्टी होटल लिमिटेडको लाभांस पाउने छन् । लाभांस वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १३ गते एक दिनका लागि बुक क्लोज गदैछ ।
काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ६.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ११ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं साधारण सभा डाकेको हो । उक्त सभा पुस ११ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली व्याङ्केटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश वितरणको...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको हो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक ८ गतेसम्म...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा ३३ अंकले बढेर बन्दा हुँदा ७ अर्ब ४४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आज सूचक बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही दिन पहिले मध्य ब्याडबाट तल खसेको बजार आज पुनःमाथि लागेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.