नेप्से २९०० विन्दू माथि, कारोबारमा पनि उछाल
काठमाण्डौ । नेप्से परिसूचकले २९०० विन्दू पार गरेको छ । साताको दोश्रो कारोबार दिन सोमबार बजार खुलेदेखि नै नेप्से उछालको गतिमा बढिरहेको छ ।
TRENDING
काठमाण्डौ । नेप्से परिसूचकले २९०० विन्दू पार गरेको छ । साताको दोश्रो कारोबार दिन सोमबार बजार खुलेदेखि नै नेप्से उछालको गतिमा बढिरहेको छ ।
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । गत आवको चौथौ त्रैमाससम्म संस्था अधिकांश सूचकमा अब्बल देखिएको छ । चौथौ त्रैमाससम्म संस्थाको खुद नाफा २२.७७ प्रतिशतले वृद्धि भएको छ । चौथो त्रैमासको अन्त्यसम्ममा संस्थाले ९४ करोड ९६ लाख रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ७७ करोड ३५...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५६.४७ प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफासँगै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिसम्म संस्थाले २७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन...
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आम्दानी बढ्दा नाफामा राम्रो सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८८.१४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी पनि वृद्धि...
काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा र आम्दानी दुवै बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि...
काठमाण्डौ । चिरख्वा हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा ३८ लाख ६१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाबाट गत जेठ २० गतेबाट बिद्युत बिक्रि सुरु गरेको छ ।...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ८६ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी १५.६७ प्रतिशतले बढ्दै १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा सन्तोषजनक प्रगति गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७.६२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको आम्दानी भने २.८४ प्रतिशतले घटेको छ ।...
काठमाण्डौ । दिनभर बढेर कारोबार भएको बजारमा आज नेप्सेमा उच्च कारोबार सहित बुलिस मारुबुजु क्याण्डल बनेको छ। यो सँगै बजारले आज यस अघिको प्रतिरोध २८१५ विन्दुलाई भोल्युमसहित ब्रेक गरेर माथि लागेको छ। आजको क्याण्डलले यस अघि बनेको शुटिङ स्टारलाई इन्भ्यालिड गरेको छ। अर्थात बजारले नयाँ हायर हाई बनाएको देखिन्छ । यदि बजारले नयाँ हायर लो र हायर हाईको सिरिज बनाउँछ भने बजारमा केही समय...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ । आज सर्वाधिक कारोबार गर्नेमा नासा सेक्युरिटिज रहेको छ । आज यो ब्रोकरबाट आज एक अर्ब ६३ करोडको खरिद भएको छ भने १ अर्ब ४३ करोडको बिक्री भएको छ । यो ब्रोकरले आज ३ अर्बको करोबार गरेको छ ।
काठमाण्डौ । अहिले नेपाली सेयर बजारमा लामो समयपछि बुल रन सुरु भएको छ । यतिबेला अघिल्लो बुलकै झल्को दिने गरि कम्पनीहरुको सेयरमूल्य वृद्धि भईरहेको छ । लामो समय १८ सय देखि २२ सयमा चलको बजार लयमा चल्दै गरेको देखिन्छ । पछिल्लो वियरिस बजारबाट करिब १ हजार अंक बढेको बजारमा अहिले पनि धेरै कम्पनीको सेयर भाउ निकै सस्तो नै देखिन्छन् । अघिल्लो बुलमा प्रतिकित्ता ७ हजार ९०९ रुपैयाँ पुगेको...
काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । केही समयदेखि निरन्तर उकालो लागिरहेको बजारको बढाईले आज पनि निरन्तरता पाएको छ । हाल सेयर बजारमा विगतको बुल जस्तै रौनक छाएको छ । ब्रोकर हाउसमा नयाँ तथा पुराना लगानीकर्ताहरुको थामि नसक्नु भीड लागेको छ ।यसै सिलसिलामा आज हामी नयाँ बानेश्वर र अनामनगरका केही ब्रोकर हाउसहरु पुगेर...
काठमाण्डौ । सरकार सञ्चालनको तहमा बसेको व्यक्तिदेखि सामान्य लगानीकर्तासम्मका व्यक्तिहरु सकारात्मक हुँदा सेयर बजारमा आइतबार उछालको अवस्था देखिएको छ । बजारसँग सरोकार राख्ने सम्बद्ध सबै पक्षहरु सकारात्मक बन्दा माहौल पनि उत्साहपूर्ण बनेको छ । जसको फलस्वरुप लगानीकर्ताहरुले नयाँ नयाँ र थप लगानी भित्र्याउने क्रमलाई तीव्र पारेका छन् भने ठूला लगानीकर्ता पनि बढ्दो बजारको...
काठमाण्डौ । अदानी समूह विरुद्ध प्रतिवेदन सार्वजनिक गर्ने हिन्डनबर्ग रिसर्चले अहिले भारतीय सेयर बजार नियामक सेबीका अध्यक्ष माधवी पुरी बुचमाथि आरोप लगाएको छ ।अमेरिकी सर्ट सेलर फन्ड हिन्डनबर्गले शनिबार ह्वाइटलब्लोअर कागजातहरू उद्धृत गर्दै सेबी अध्यक्ष र उनका पति धवल बुचको अफशोर कम्पनीहरूमा अदानी समूहको वित्तीय अनियमिततासँग सम्बन्धित रहेको बताएको छ।इन्डियन एक्सप्रेस’ र...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.४१ प्रतिशत अर्थात ९४.५३ अंकले बढेर २ हजार ८६०.९१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ प्रतिशतले बढेर ५०१.९१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ६ करोड १ लाख ३१ हजार ६४६ कित्ता...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २५ प्रतिशत अर्थात १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको २५...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी संस्थापक सेयरधनी कुमारी बैंकको प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् । उनलाई बैंकले मुकुन्द सुवेदीको सट्टामा बाँकी अवधिका लागि सञ्चालकको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिनको सुरुवाती सत्रमा नेप्सेले राम्रो सुरुवात गरेको छ । आज प्रि–ओपन सेशनमा १३ अंकले बढेको नेप्सेले नियमित कारोबारमा समेत वृद्धिलाई कायम राखेको छ । नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै ४४ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ८१२ विन्दुमा पुगेको छ । आज १९७ कम्पनीको सेयरमूल्य बढेको छ भने २३ वटाको घटेको छ । यो समाचार तयार...
काठमाण्डौ । प्रतिनिधिसभाअन्तरगतको अर्थसमितिले पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण तयार गर्न सरकारलाई निर्देशन दिएको छ । अर्थसमितिको शुक्रबार दिउँसो बसेको बैठकले पूँजीबजार सम्वेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.