बिहीबार, माघ १०,२०८१ 12:39:14
IME remit
  • बिहीबार, माघ १०,२०८१ 12:39:14
नेप्सेमा ४४.२३ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ४४.२३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स)मा सोल्टी होटल लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयर अर्थात ४४ लाख २३ हजार ८६४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  

खानीखोला हाईड्रो पावरद्वारा शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग
STOCK MARKET

खानीखोला हाईड्रो पावरद्वारा शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै गत फागुन १७ गते बोर्डमा आवेदन दिएको हो ।  

आइसीएफसी फाइनान्सको ६.५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
STOCK MARKET

आइसीएफसी फाइनान्सको ६.५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । आइसीएफसी फाइनान्स लिमिटेडले सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गरेको छ।  कम्पनीले गत पुस २९ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट गत आवका लागि पारित ६.५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  

सिटिजन्स बैंकको ४० हजार कित्ता बढी सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिटिजन्स बैंकको ४० हजार कित्ता बढी सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।  

प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अजेण्डा पारित गर्न अम्बे स्टिल्सको एजीएम आज बस्दै
STOCK MARKET

प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अजेण्डा पारित गर्न अम्बे स्टिल्सको एजीएम आज बस्दै

काठमाण्डौ । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।  

मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
STOCK MARKET

मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन ३० गतेबाट हुने भएको छ ।  मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  

हाथवे इन्भेष्टमेन्टको सेयरको लक इन अवधि चैत १ गते समाप्त हुने
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टको सेयरको लक इन अवधि चैत १ गते समाप्त हुने

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी चैत १ गते समाप्त हुने भएको छ ।  कम्पनीले एक सूचना  जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि आज समाप्त हुँदै
STOCK MARKET

निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि आज समाप्त हुँदै

काठमाण्डौ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन समयावधि आज समाप्त हुँदैछ।  बैंकले एक सूचना जारी गर्दै आज फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

सुपर ट्रेन्डमा बजार बुलिस नै, नजिकको सपोर्ट कतिमा ?
STOCK MARKET

सुपर ट्रेन्डमा बजार बुलिस नै, नजिकको सपोर्ट कतिमा ?

काठमाण्डौ । अघिल्लो दिन ११७ अंकले बढेको बजारमा आज ७० अंकको गिरावट आएको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज ४ अर्ब माथि कारोबार भएको छ । यसलाई सकरात्मक रुपमा नै लिन सकिन्छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिक प्याट्रनबाट नियाल्दा डार्क क्लाउड कभर प्याट्रन बनेको छ । तर यस्तो  प्याट्रन मध्य ब्यान्डमा बनेको कारण यो इन्भ्यालिड हुने सम्भावना पनि रहन्छ ।

इक्राले घटायो दुई हाईड्रो र एक विकास बैंकको रेटिङ
STOCK MARKET

इक्राले घटायो दुई हाईड्रो र एक विकास बैंकको रेटिङ

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले दुई हाईड्रो र एक विकास बैंकको रेटिङ डाउनग्रेड गरेको छ । इक्राले माया खोला हाईड्रोपावर,सांग्रिला डेभलपमेन्ट बैंक र थ्रिस्टार हाईड्रोपावर कम्पनी लिमिटेडको रेटिङ घटाएको हो ।  इक्राले सांग्रिला डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] BB+@ निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] BB@ मा डाउनग्रेड गर्नुका साथैप्रतिकुल प्रभाव सहित सूक्ष्म...

एनआईसी एशिया क्यापिटलले ७ औं वार्षिकोत्सवका अवसरमा ल्यायो ७ वटा सेवामा बम्पर अफर योजना
STOCK MARKET

एनआईसी एशिया क्यापिटलले ७ औं वार्षिकोत्सवका अवसरमा ल्यायो ७ वटा सेवामा बम्पर अफर योजना

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनमा आएको सातवर्ष पुरा गरेको छ । क्यापिटलको ७ औंं वार्षिकोत्सवका अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा‘सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर” योजना सार्वजनिक गरेको छ ।  उक्त योजनाहरु फागुन २२ गतेदेखि २०८१ बैशाख ११ गतेसम्म सञ्चालनमा रहने क्यापिटलले जनाएको छ । क्यापिटलले प्रदान...

सेयरधनी निराश बनाएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी भने मालामाल, १९% ले बढ्यो बोनस रकम
STOCK MARKET

सेयरधनी निराश बनाएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी भने मालामाल, १९% ले बढ्यो बोनस रकम

काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगरी सेयरधनीलाई निराश बनाएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई भने मालामाल बनाएको छ ।  साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एकआपसमा मर्ज भई बनेको आइजीआई प्रुडेन्सियलले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीको सुविधा बापत २४ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा २३.४७...

नेको र एनएलजीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

नेको र एनएलजीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये म्युचुअल फण्ड समूह मात्रै बढेको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा...

सम्भावित अर्थमन्त्रीका कारण बजारमा तीव्र स्वीङ, ६% ले बढेको भोलिपल्टै नेप्सेमा ३.३८% को करेक्सन
STOCK MARKET

सम्भावित अर्थमन्त्रीका कारण बजारमा तीव्र स्वीङ, ६% ले बढेको भोलिपल्टै नेप्सेमा ३.३८% को करेक्सन

काठमाण्डौ । अर्थमन्त्री फ्याक्टरका कारण सोमबार ६ प्रतिशतले बढेपछि सर्किट लागेका कारण छोटो समय मात्र खुलेको बजारमा मंगलबार भने सोही फ्याक्टरले ३.३८ प्रतिशतको करेक्सन आएको छ ।  अर्थमन्त्रीको रुपमा बजारमैत्री नेता विष्णु पौडेलको आगमन हुने आशामा लगानीकर्ताहरुले थामिनसक्नु खरिदारी बढाउँदा सोमबारको बजारमा सर्किटमाथि सर्किट लागेको थियो । उच्च मनोबलसहित बजारमा खरीदको चाप...

नेपाल इन्स्योरेन्सको १०% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
STOCK MARKET

नेपाल इन्स्योरेन्सको १०% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत पुस १३ गते सम्पन्न कम्पनीको ७५ औँ वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड...

प्रिओपन सेसनमा नेप्सेमा उछाल, आज के होला बजार ?
STOCK MARKET

प्रिओपन सेसनमा नेप्सेमा उछाल, आज के होला बजार ?

काठमाण्डौ । सेयर बजार आज पनि बुम हुने संकेत देखिएको छ ।  प्रिओपन सेसनमा नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । हिजोको तुलनामा प्रिओपन सेसनमा आज नेप्से अझ धेरै अंकले बढेको हो ।  एमालेसहितको नयाँ सत्ता समीकरण बनेपछि अर्थमन्त्रीको रुपमा बजारमैत्री नेता विष्णु पौडेल आउने सम्भावना बढेपछि लगानीकर्ताले उत्साहित भई खरिदारी बढाउँदा आज पनि बजारमा उछाल आउने अवस्था देखिएको हो...

हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि
STOCK MARKET

हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १४ करोड ५७ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोहि अवधिसम्म भने कम्पनी जम्मा ४ करोड ४३ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा २२८.७३ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले विद्युत बिक्रीमातर्फत २३ करोड ६२ लाख...

सिटिजन लाइफ इन्स्योरेन्सको ५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
STOCK MARKET

सिटिजन लाइफ इन्स्योरेन्सको ५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत माघ १४ गते सम्पन्न कम्पनीको ७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १८ हजार १८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.