नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो । यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।...