बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउने सलिको
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २८.६२ अंकलले बढेर २०७२.५१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुई सूचकमध्ये जीवन बीमा समूह १.४२ प्रतिशत र...