नेपाल पुनर्बीमा कम्पनीको २०.७३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...