माउन्टेन इनर्जीले जित्यो प्राधिकरणविरुद्धको मुद्दा
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपालविरुद्ध उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ। यससँगै आयोजनाको सीओडी भएदेखि मध्येस्थता परिषदमा मुद्दा पेश हुँदासम्मको रु. २६ करोड र सो पश्चात हालसम्म कट्टा गर्दै आएको रकम पाउने बाटो खुलेको छ।मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८०...