घलेम्दी हाईड्रोको घाटा ४१% ले बढ्यो, बिद्युत बिक्री आम्दानीमा पनि गिरावट
काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि १८.१९ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८३ लाख...