बुधबार, माघ ९,२०८१ 04:47:42
IME remit
  • बुधबार, माघ ९,२०८१ 04:47:42
सरकार आर्थिक विकासमा केन्द्रितः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

सरकार आर्थिक विकासमा केन्द्रितः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् ।  अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताएका हुन् ।  अर्थमन्त्री...

गभर्नरका अगाडि अर्थमन्त्री निरीह, भने-'हामीले भनेको महाजीले मान्न छाड्नुभयो !'
BANKING

गभर्नरका अगाडि अर्थमन्त्री निरीह, भने-'हामीले भनेको महाजीले मान्न छाड्नुभयो !'

काठमाण्डौ । एउटै आइडोलोजीका भए पनि यसपटकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पार्टीको लाइनविपरीत नेपाल राष्ट्रबैंकका गभर्नर भिलेन बन्दा सरकारले चाहेको नीतिगत परिवर्तन हुन नसकेको खुलासा भएको छ ।  केही बैंकरहरुसँगको भेटका क्रममा केही दिनअघि नै अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निरीहता प्रकट गर्दै गभर्नर महाप्रसाद अधिकारीको विषयमा गुनासो गरेका थिए । 

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्रीबीच भेटवार्ता, पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल
ECONOMY& POLITICS

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्रीबीच भेटवार्ता, पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।  भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले...

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने
ECONOMY& POLITICS

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने

काठमाण्डौ । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार...

'सरप्राइज भिजिट'मा आएका अर्थमन्त्रीलाई नेप्सेको २७ पेजको प्रेजेन्टेसन, यत्ति काम गरे सरकारको खातामा ५० अर्ब पक्का !
STOCK MARKET

'सरप्राइज भिजिट'मा आएका अर्थमन्त्रीलाई नेप्सेको २७ पेजको प्रेजेन्टेसन, यत्ति काम गरे सरकारको खातामा ५० अर्ब पक्का !

काठमाण्डौ । स्वार्थ समूहको सुझावअनुसार सेयर बजार बढाउने उद्देश्यले आकस्मिक भ्रमणमा आएका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल स्टक एक्सचेञ्जले बग्रेल्ती मागहरु राखेको छ ।  नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले २७ पृष्ठ लामो पावर प्वाइन्ट प्रेजेन्टेसन दिएका थिए । सो क्रममा उनले बजारको विस्तार, विकास र नेप्से स्वयम्को क्षमता बढाउनका लागि...

पूँजीबजारलाई प्राथमिकतामा राखिएको ‘साझा संकल्प र प्रतिबद्धता’ पारित, गतिशील अर्थतन्त्र बनाउने सरकारी उद्घोष
STOCK MARKET

पूँजीबजारलाई प्राथमिकतामा राखिएको ‘साझा संकल्प र प्रतिबद्धता’ पारित, गतिशील अर्थतन्त्र बनाउने सरकारी उद्घोष

काठमाण्डौ । गतिशील अर्थतन्त्रका लागि पूँजीबजारलाई प्राथमिकतामा राख्दै कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूँजीबजारको सुधार, स्थायीत्व र लगानीकर्ताले बजारमा गरेको लगानी डूब्न नदिने ग्यारेण्टीका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धतासहितको सरकारको साझा...

अर्थमन्त्रीको निर्देशनपछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी
STOCK MARKET

अर्थमन्त्रीको निर्देशनपछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी

काठमाण्डौ । आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेप्सेमा पुगेर धितोपत्र सम्बद्ध ३ वटै नियामक निकायलाई पूँजीबजारको विषयमा सुधार गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीले खासगरि सेयर बजारमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग भएको बिषयमा चासो व्यक्त गरेका थिए ।  अर्थमन्त्रीले नेप्सेलाई धितोपत्र बोर्डसँग समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् । यसैबीच धितोपत्र...

हरि ढकालको नेतृत्वमा लगानीकर्ताले अर्थमन्त्री भेटे, नेप्सेको पूँजीकरण वैज्ञानिक बनाउनुपर्ने, खराब कम्पनीको आईपीओ र हकप्रद रोक्नुपर्ने
STOCK MARKET

हरि ढकालको नेतृत्वमा लगानीकर्ताले अर्थमन्त्री भेटे, नेप्सेको पूँजीकरण वैज्ञानिक बनाउनुपर्ने, खराब कम्पनीको आईपीओ र हकप्रद रोक्नुपर्ने

काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य हरि ढकालसहितका सेयर बजारमा सक्रिय लगानीकर्ताको एक समूहले अर्थमन्त्रीलाई भेटी बजार सुधारका लागि ७ बुँदे सुझाव पेश गरेको छ ।  ढकाल नेतृत्वको समूहले अवैज्ञानिक तरिकाले गणना गरेको पूँजीबजारको बजार पूँजीकरणले जनमानसमा गलत सन्देश दिएको उल्लेख गर्दै तथ्यपरक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरी समायोजन गर्नुपर्ने लगायतका सुझाव पेश...

कुर्दा–कुर्दा लगानीकर्ताको आँखा टट्याए, तर आएनन् प्रधानमन्त्री
NEWS

कुर्दा–कुर्दा लगानीकर्ताको आँखा टट्याए, तर आएनन् प्रधानमन्त्री

पूँजीबजारलाई सम्बोधन गर्नुअघि विशेष गृहकार्यमा बालुवाटार, प्रधानमन्त्रीसम्म पुगे सुझावै-सुझाव
STOCK MARKET

पूँजीबजारलाई सम्बोधन गर्नुअघि विशेष गृहकार्यमा बालुवाटार, प्रधानमन्त्रीसम्म पुगे सुझावै-सुझाव

काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईलाई ब्रेक गर्ने दिशातर्फ उन्मुख भएकै बेला लगानीकर्ताको मनोबल उच्च बनाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म थप सक्रिय देखिएका छन् ।  पूँजीबजारमा देखिएको उत्साहलाई त्यसै मर्न नदिन र यसलाई दिगो तथा थप परिपक्व बनाउने उद्देश्यले अर्थमन्त्री निरन्तर सक्रिय देखिएका छन् । उनले पूँजीबजारमा देखिएका समस्याहरुको समाधान, विकृति अन्त्य र...

अब धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्व बिहिन रहँदैनः अर्थमन्त्री पौडेल
STOCK MARKET

अब धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्व बिहिन रहँदैनः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहिन नहुने बताएका छन् ।  आज स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उक्त अवसरमा पौडेलले धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहिन बन्दा धितोपत्र सम्बन्धी धेरै कामहरु प्रभावित बनेको बताए ।  उनले अब भने यो...

सेयर बजारको उत्साहलाई दिगो बनाउने अर्थमन्त्रीको उद्घोष, भन्छन्–‘यत्तिकैमा चित्त बुझाएर बस्दैनौं, तीव्र प्रगति चाहिएको छ’
STOCK MARKET

सेयर बजारको उत्साहलाई दिगो बनाउने अर्थमन्त्रीको उद्घोष, भन्छन्–‘यत्तिकैमा चित्त बुझाएर बस्दैनौं, तीव्र प्रगति चाहिएको छ’

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा देखिएको उत्साहलाई सरकारले मर्न नदिने, बरु अझ दिगो र स्थिर बनाउने उद्घोष गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजारमा देखिएको उत्साहलाई दिगो बनाइराख्न आवश्यक संरचनागत, नीतिगत र प्रविधिगत सुधारका लागि सरकार कटिबद्ध रहेको समेत बताएका छन् । 

सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'
STOCK MARKET

सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निकटका लगानीकर्ता, सांसद र निजी क्षेत्रका प्रतिनिधिहरुलाई बोलाएर सेयर बजारको उत्साह कम हुन नदिन निर्देशन दिएका छन् ।  केही दिनअघि उनले बालुवाटारमा पार्टी निकटका लगानीकर्ताहरुलाई छलफल गर्न बोलाएका थिए ।  प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार छलफलमा एमाले निकट सेयर लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, सेयर...

सेबोनको अध्यक्ष नियुक्ती छिट्टै हुन्छ, पूँजीबजारको विकासका लागि पारदर्शी ढंगले काम गर्छु: अर्थमन्त्री
STOCK MARKET

सेबोनको अध्यक्ष नियुक्ती छिट्टै हुन्छ, पूँजीबजारको विकासका लागि पारदर्शी ढंगले काम गर्छु: अर्थमन्त्री

काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ती छिट्टै हुने र पूँजीबजारको विकासका लागि पारदर्शि र परिपक्क ढंगले काम गर्ने बताएका छन् । पोडेलले मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै  यस्तो बताएका हुन्।  अर्थमन्त्री पौडेलले फेजासँगको छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै गर्ने जानकारी गराएका...

लघुवित्त पीडितको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश, संस्थाहरु थप सवल हुने
BANKING

लघुवित्त पीडितको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश, संस्थाहरु थप सवल हुने

काठमाण्डौ । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो ।  प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल राष्ट्र बैंकले...

कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन
STOCK MARKET

कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा हुने अनुचित गतिविधि रोक्न नियामक निकायलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पौडेलले यस्तो निर्देशन दिएको बताएका हुन् । पौडेलले सेयर बजारमा हुने कुनै पनि इन्साइडर ट्रेडिङमा नियामक निकाय चनाखो हुनुपर्ने समेत बताएका छन् ।  पौडेलले सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण अंग भएको भन्दै...

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन्।नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान...

अर्थमन्त्री पौडेलद्वारा राजश्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेलद्वारा राजश्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।  आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य...

शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा सरकार केन्द्रितः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा सरकार केन्द्रितः अर्थमन्त्री पौडेल

बधाई दिन आएका बैंकरलाई अर्थमन्त्रीले भने-'यो सरकार लामो समयसम्म टिक्छ, अर्थतन्त्र चलायमान हुन्छ'
BANKING

बधाई दिन आएका बैंकरलाई अर्थमन्त्रीले भने-'यो सरकार लामो समयसम्म टिक्छ, अर्थतन्त्र चलायमान हुन्छ'

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने दाबी गर्दै राजनीतिक स्थिरता आई अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।  उनलाई बधाई दिन पुगेका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले त्यस्तो दाबी गरेका हुन् ।  सो क्रममा उनले जनताबाट...

अर्थमन्त्रीको पहिलो बोल्ड कदम, वर्षमान पुनले ठूला कम्पनी पोस्न गरेको निर्णय सच्याए
NEWS

अर्थमन्त्रीको पहिलो बोल्ड कदम, वर्षमान पुनले ठूला कम्पनी पोस्न गरेको निर्णय सच्याए

काठमाण्डौ । नयाँ सरकार गठन भएलगत्तै अर्थमन्त्रीको रुपमा नियुक्त विष्णुप्रसाद पौडेलले आयकर ऐनको दफा ५७ मा परेको संसोधन प्रस्ताव स्वीकार गरेका हुन् ।  अर्थमन्त्रीमा नियुक्त भएकै दिन केही ठूला कम्पनीहरुलाई कर छल्न सहयोग गर्ने उद्देश्यले तत्कालीन अर्थमन्त्री वर्षमान पुनको जोडबलमा गर्न खोजिएको नीतिगत भ्रष्टाचार तथा गडबडीलाई रोक्ने गरी प्रस्तावित आर्थिक ऐन संसोधन भएको हो...

अन्तिम अवस्थामा साटासाट हुनसक्छ अर्थ र गृह, गगनले माने अर्थमन्त्रालय जिम्मा लगाउनेसम्मको तयारी
STOCK MARKET

अन्तिम अवस्थामा साटासाट हुनसक्छ अर्थ र गृह, गगनले माने अर्थमन्त्रालय जिम्मा लगाउनेसम्मको तयारी

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार सबै कुरा ठीकठाक रहे असार २८ गते अर्थात भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने निश्चित भइसकेको छ ।  कतिपयले कांग्रेस एमालेले दाबी गरेजस्तो संविधानको धारा ७६(२) अनुसार सरकार बन्न नसक्ने सशंय अझै व्यक्त गरिरहेका छन् । कतिपयले भने ७६(३) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि...

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’
STOCK MARKET

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’

काठमाण्डौ । प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो शक्ति नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै सेयर बजारका लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ ।  विगतको तुलनामा आगामी दिनमा स्थिर सरकार बन्ने, नीतिगत स्थिरता हुने र सेयरबजारमैत्री अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने खबरका कारण लगानीकर्तामा उत्साह देखिएको हो । 

प्रचण्ड सरकार ढलेमा को बन्ला अर्थमन्त्री ? विष्णु पौडेल कि गगन थापा ?
NEWS

प्रचण्ड सरकार ढलेमा को बन्ला अर्थमन्त्री ? विष्णु पौडेल कि गगन थापा ?

काठमाण्डौ । सत्ता समीकरणमा एकाएक फेरबेदल आउने प्रष्ट संकेतहरु देखिन थालेसँगै सम्भावित अर्थमन्त्रीको विषयमा समेत सेयर लगानीकर्तामाझ चर्चा हुन थालेको छ ।  कांग्रेस र एमालेले गठबन्धनका लागि सहमति गरेर सरकार बनाएको खण्डमा को बन्ला त अर्थमन्त्री ? धेरैमा यो जिज्ञासा देखिएको छ ।  राजनीतिक आकाशमा मडारिएका बादलहरुले गरेका संकेततर्फ हेर्दा कांग्रेस र एमालेबीच सत्ता...

गृह र अर्थका कारण गठबन्धनमा रडाको: रवि नछाड्ने मूडमा, माओवादीकै पनि इन्ट्रेस्ट
ECONOMY& POLITICS

गृह र अर्थका कारण गठबन्धनमा रडाको: रवि नछाड्ने मूडमा, माओवादीकै पनि इन्ट्रेस्ट

काठमाण्डौ । एमालेसहितको नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय भागबण्डाको विषयलाई लिएर दलहरुबीच रडाको मच्चिएको छ ।  आकर्षक(मालदार) मन्त्रालयमा गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो दाबी पेश गरेपछि रडाको मच्चिएको हो ।  विशेष गरी गृह र अर्थ मन्त्रालय कसले लिने भन्ने विषयमा दलहरुबीच विवाद देखिएको छ ।  गठबन्धनका प्रमुख तीन घटक नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र...

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बढ्यो, रास्वपाको बटमलाइन गृह
ECONOMY& POLITICS

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बढ्यो, रास्वपाको बटमलाइन गृह

काठमाण्डौ । राजनीतिक घटनाक्रम यसरी विकास भइरहेको छ कि ठूलो ट्वीस्ट नआए अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको सम्भावना बढेको छ ।  रवि लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि गृहमन्त्रालयलाई आफ्नो बटमलाइन बनाएसँगै अर्थमन्त्रालय नेकपा एमालेको भागमा पर्ने अवस्था बनेको हो । 

सेयर बजारमा विष्णु पौडेल किन बने ब्राण्ड ? अरु अर्थमन्त्री भए फेरि नेप्से साइडवेजमा चल्छ ?
STOCK MARKET

सेयर बजारमा विष्णु पौडेल किन बने ब्राण्ड ? अरु अर्थमन्त्री भए फेरि नेप्से साइडवेजमा चल्छ ?

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो बजारबाट पैसा प्रशोचन गरिरहेको छ । बैंकहरुमा पैसा थुप्रिए पनि कर्जा भनेजसरी प्रवाह हुन सकेको छैन । यसले लगानीको माहौल सिर्जना गर्न सकेको छैन ।    यता, एक महिनामा झण्डै एकलाख पर्यटक भित्रिएका छन् भने यही बेला विदेशी मुद्राको सञ्चिती पनि पर्याप्त छ ।  बैंकको ब्याजदर निरन्तर घट्दो छ ।...

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सेयर लगानीकर्ताको चासो: विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने लेखाजोखा
ECONOMY& POLITICS

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सेयर लगानीकर्ताको चासो: विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने लेखाजोखा

काठमाण्डौ । फागुन २९ मा हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फूटको संघारमा पुगेको अड्कल लगाउन थालिएको छ ।  कांग्रेसको गोदावरीमा हालै सम्पन्न महासमिति बैठकले माओवादी युद्धलाई अनादर गर्ने प्रस्ताव पारित गरेको तथा आगामी निर्वाचनहरुमा गठबन्धन गरेर नजाने महामन्त्री गगन थापाको प्रतिवेदन समेत पारित भएपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.