शून्य समयमा बोल्न नाम टिपाउने, सभामुखले बोलाउँदा सभाकक्षमै भेटिँदैनन् सांसदहरु
काठमाण्डौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्न नाम टिपाउने तर आफ्नो पालो आउँदा सभाकक्षमा उपस्थित नहुने सांसदहरूको प्रवृत्ति दोहोरिन थालेको छ।मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि यस्तै दृश्य देखियो। बैठक सुरु भएपछि आकस्मिक समयमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बोले। त्यसपछि सुरु भएको शून्य समयमा केही सांसदहरूले आफ्ना विषय राखे।शून्य समयमा बोल्न नाम टिपाएका...

