हुन्डाई नेपालद्वारा ‘Hyundai Festive Drive २०८३' को घोषणा
काठमाण्डौ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिकवितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “Hyundai Festive Drive २०८३” घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याचकार्ड मार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

