हकप्रदको खबर आउनुअघि नै एनआईसी एशियामा कसले खेल्यो ? सेयरमूल्यको उकालोले उठायो इन्साइडर ट्रेडिङको प्रश्न
काठमाण्डौ । एनआईसी एशिया बैंकले नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ। तर बोर्डको निर्णय सार्वजनिक हुनुअघि नै बैंकको सेयरमूल्यमा देखिएको लगातारको उकालोले बजारमा नयाँ प्रश्न जन्माएको छ । केही लगानीकर्ताहरुले 'हकप्रद स्वीकृतिको सूचना पहिले नै चुहिएको त होइन ?' भन्ने जस्तो प्रश्न तेर्स्याउन थालेका छन् । बैंकको सेयरमूल्य कात्तिक ११...

