बिहीबार, आश्विन २३,२०८२ 01:30:25
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 01:30:25
सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप
Capital Market

सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा निष्पक्षता हराउँदै गएको छ । बजारमा सूचीकृत रहेका केही कम्पनीहरुको एकपछि एक गर्दै इन्साइडर ट्रेडिङ भइरहँदा बजारप्रति विश्वास घट्न थालेको हो ।  केही समयअघि सेयरबजारमा फाइनान्स, विकास बैंक र हाइड्रो समूहका केही कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भएको थियो । सम्बन्धित कम्पनीभित्रको संवेदनशील जानकारी सार्वजनिक नभइसकेको अवस्थामा त्यस्ता...

विशाल बजार कम्पनीलाई धितोपत्र बोर्डको पत्र, 'शंकास्पद कारोबार'मा अनुसन्धान सुरु
Capital Market

विशाल बजार कम्पनीलाई धितोपत्र बोर्डको पत्र, 'शंकास्पद कारोबार'मा अनुसन्धान सुरु

काठमाण्डौ । विगत केही दिनदेखि नेप्सेमा शंकास्पद कारोबार भइरहेको र लगातार अपर सर्किट लागिरहेको विशाल बजार कम्पनीको विषयमा पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेको छ ।  बिनाकारण नै विशाल बजार कम्पनीको दोश्रो बजार मूल्यमा विगत केही दिनदेखि लगातार सर्किटका सर्किट लगाइएको छ । यो विषय अस्वभाविक देखेर शंकास्पद कारोबार भएको हुनसक्ने अनुमानका...

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको वित्तीय अवस्था धरासायी भई नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान थालेको छ।  राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै...

नेप्सेमा कर्णाली डेभलपमेन्ट बैंकको तमासा, विज्ञ भन्छन्-'कारोबार हल्ट गरेर सोझालाई फस्नबाट जोगाइनुपर्छ'
Capital Market

नेप्सेमा कर्णाली डेभलपमेन्ट बैंकको तमासा, विज्ञ भन्छन्-'कारोबार हल्ट गरेर सोझालाई फस्नबाट जोगाइनुपर्छ'

काठमाण्डौ । बैंकले तोकेबमोजिम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाउँदै मंसिर ११, २०८१ मा नेपाल राष्ट्रबैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको निश्कर्ष निकाल्दै निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षणका लागि सो संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको प्रष्ट पार्यो । सो क्रममा...

धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म
Capital Market

धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म

काठमाण्डौ । सामाजिक सञ्जालमा खुलेआम जोशी हाइड्रोपावरको विषयमा लेख्ने र मूल्य नै तोकेर प्रतिकित्ता यति र उति पुर्याउँछु भन्नेहरुको विषयमा बिजशालाले केही महिनाअघि समाचार प्रकाशित गरेको थियो ।  सोहीबेला नेपाल धितोपत्र बोर्डले बिजशालामा प्रकाशित समाचारलाई आधार बनाएर खुलेआम जोशी हाइड्रोपावरको सेयरमूल्य यति र उति पुर्याउँछु भन्दै लगानीकर्तालाई किन्न उक्साउने समूहरुको...

निगरानी बढेपछि कोड भाषाबाट हुन थाल्यो सेयर बजारमा चलखेल, खेलाडीका अनेक जुक्ति
Capital Market

निगरानी बढेपछि कोड भाषाबाट हुन थाल्यो सेयर बजारमा चलखेल, खेलाडीका अनेक जुक्ति

काठमाण्डौ । सामाजिक सञ्जालहरुमा कम्पनी(स्क्रिप्ट)को नामै तोकेर सेयर बजारमा चलखेल तीव्र भएपछि नियामक निकायले निगरानी बढाएको छ ।  नामै तोकेर चलखेल गर्न खोज्ने तथा लगानीकर्ताको खरीदबिक्रीको निर्णय प्रभावित पार्न खोज्नेहरुलाई निगरानीमा राख्न थालेको सूँइको पाएपछि खेलाडीहरुले निर्देशित र भित्री कारोबारको मोडालिटी परिवर्तन गरेका छन् ।  अब क्लबहाउसदेखि फेसबुकसम्मका...

सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेप्रति थप कडाई, बढाइँदै सजाय
Capital Market

सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेप्रति थप कडाई, बढाइँदै सजाय

काठमाण्डौ । सरकारले सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्नलाई जरिवाना बढाउने भएको छ । संसदमा दर्ता भएको धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।  हाल इन्साइडरमा दोषि ठहरिए बिगो बमोजिमको जरिवाना वा १ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था रहेकोमा अब भने इन्साइडर ट्रेडिङमा दोषी देखिए बिगो बमोजिमको जरिवाना वा...

खेलाडीले यी ३ कम्पनीमा देखाए नाङ्गो नाच, लगानीकर्ता जुनसुकै बेला डूब्नसक्ने जोखिम !
Capital Market

खेलाडीले यी ३ कम्पनीमा देखाए नाङ्गो नाच, लगानीकर्ता जुनसुकै बेला डूब्नसक्ने जोखिम !

काठमाण्डौं । दोस्रो बजारमा केही लो क्याप कम्पनीको मूल्यलाई मनपरी बढाएर सेयरका खेलाडीहरुले नाङ्गो नाच देखाइरहेका छन् । दैनिकजसो अस्वभाविक र अप्राकृतिक रुपमा कर्नरिङ गरी ती कम्पनीको सेयरमूल्य रकेटको गतिमा उडाइँदा समेत नियामक भने तै चूप मै चूप देखिएका छन् । दैनिक कर्नरिङ गरी केही गुणा मूल्य बढाइएका कम्पनीहरुमा सोझासाझा लगानीकर्ताहरुले समेत लगानी फसाइरहेका छन् । यस्ता...

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले र्याडिसन होटलमा २०% सम्म छुट पाउने
BANKING

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले र्याडिसन होटलमा २०% सम्म छुट पाउने

काठमाण्डौ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्याडिसन होटल,काठमाण्डौसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ ।  एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाण्डौका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक...

नेपाल फाइनान्समा लोअर सर्किट, ‘चलखेल गर्नेको शैली फेरियो, नियामक रमिते’
Capital Market

नेपाल फाइनान्समा लोअर सर्किट, ‘चलखेल गर्नेको शैली फेरियो, नियामक रमिते’

काठमाण्डौ । चरम चलखेलसँगै योजनाबद्ध ढंगले मूल्य बढाइएको नेपाल फाइनान्सको दोश्रो बजार मूल्यमा साताको अन्तिम कारोबार दिन बिहीबार भने लोअर सर्किट लागेको छ ।  कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्दै लोअर सर्किट लागी ९२९.७० रुपैयाँ प्रतिकित्तामा सीमित बन्न पुगेको हो ।  नियोजित ढंगले केही दिनसम्म लगातार अपर सर्किट लगाइएको यो कम्पनीको सेयरमा चलखेल गर्ने खेलाडीहरुले प्रफिट...

इपीएस जम्मा २४ पैसा, सेयरमूल्य चाहिँ रु. ९०० माथि !
Capital Market

इपीएस जम्मा २४ पैसा, सेयरमूल्य चाहिँ रु. ९०० माथि !

काठमाण्डौ । पछिल्लो समय फाइनान्स कम्पनीहरुको सेयरभाउ बढ्दै जाँदा नेपाल फाइनान्सको सेयरभाउ सबैभन्दा उच्च पुगेको छ । यो कम्पनीको सेयरभाउ आज ९२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  कारोबार समय चलिरहँदा यो मूल्यमा पनि २० वटा अर्डरमार्फत करिब ११ लाख कित्ता सेयर माग भएको छ भने बिक्रीकर्तातर्फ शून्य रहेको छ  ।  कम्पनीको सेयरमा कुल माग भने १५ लाखभन्दा बढी कित्ता रहेको छ । माग र...

सिटिजन लाइफ र प्राधिकरणको मिलेमतोमा बोनसको प्रोपोगाण्डा
Capital Market

सिटिजन लाइफ र प्राधिकरणको मिलेमतोमा बोनसको प्रोपोगाण्डा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्देशन लत्याएर सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको छ । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको हो ।  यसअघि नेपाल बीमा प्राधिकरणले प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीलाई आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकम तत्काल नचलाई...

११ कारोबार दिनमै ६३% ले मूल्य बढाइयो गोर्खाज फाइनान्सको, प्रमुख वित्तीय सूचक भने अत्यासलाग्दो
Capital Market

११ कारोबार दिनमै ६३% ले मूल्य बढाइयो गोर्खाज फाइनान्सको, प्रमुख वित्तीय सूचक भने अत्यासलाग्दो

 काठमाण्डौ । पूँजीबजारको प्रमुख निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा र निमित्तको जिम्मेवारी पाएकाहरुले प्रभावकारी नेतृत्व गर्न नसक्दा विभिन्न गिरोहहरुले थोरै सप्लाई भएका सेयरमा चलखेल गरी सर्वसाधारणलाई फसाउने काम गरिरहेका छन् । खुलेआम यस्तो काम हुँदा समेत नियामक तै चूप मै चूप छन् । सर्वसाधारण चाहिँ कमजोर, तर खेलाडीले चलाइरहेको कम्पनीकै पछि लागेर निर्धक्क लगानी...

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'
Capital Market

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'

काठमाण्डौ । विवादास्पद सेयर लगानीकर्ता तथा जोशी हाइड्रोपावरको सेयरमूल्य खुलेआम १००० रुपैयाँ प्रतिकित्ता पुर्याउँछु भन्दै गैरकानूनी उर्दी जारी गर्ने दीपेन्द्र अग्रवालले बिजशालामा फागुन ७ गते प्रकाशित समाचारको खण्डन एकसातापछि पठाएका छन् ।  उनका गैरकानूनी उर्दी, कारोबार तथा सार्वजनिक रुपमा पत्रकार तथा मिडिया हाउसप्रति गालीगलौज, धम्की दिएको र समर्थकबाट धम्की दिन लगाएको...

नक्कली सेयर बजार खडा गरेर ठगी, खातामा करोड देखाएर लाखौं झ्वाम
Capital Market

नक्कली सेयर बजार खडा गरेर ठगी, खातामा करोड देखाएर लाखौं झ्वाम

काठमाण्डौ । ठगीका विभिन्न माध्यम र शैलीका बारेमा तपाई हामीले सुन्दै आएका छौं । प्रविधिको बढ्दो प्रयोगसँगै ठगीका रुप, शैली र माध्यम पनि परिवर्तन हुँदै गइरहेका छन् । नेपालको सेयर बजारमा पनि ठगहरुकै बिगबिगी छ । नेपालमा मात्र होइन, विश्वभर सोझालाई ठगेर करोडौ कमाउने जमातको कमी छैन । नेपालमा केही ठगहरुले विगमा सोझालाई ठग्न कुनै कम्पनी विशेष नै खडा गरेर मालामाल बनाउने झूठा...

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका
Capital Market

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका

काठमाण्डौ । खुलेआम कर्नरिङ र निर्देशित कारोबारको परिणाम स्वरुप साताको अन्तिम कारोबार दिन बिहीबार पनि वित्तीय अवस्था खराब रहेका केही कम्पनीले सकारात्मक सर्किट हानेका छन् ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचक निकै कमजोर भएका र नकारात्मक बनेका तथा घाटामा गएका कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रम केही सातादेखि चलिरहेको छ । यो क्रमले...

इपीएस, आरओई, आरओए, पीई नेगेटिभ, कम्पनी घाटामा, दोश्रो बजार मूल्य भने एकमहिनामै ५.७ गुणाले वृद्धि
Capital Market

इपीएस, आरओई, आरओए, पीई नेगेटिभ, कम्पनी घाटामा, दोश्रो बजार मूल्य भने एकमहिनामै ५.७ गुणाले वृद्धि

काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा व्यापक रुपमा कर्नरिङ हुन थालेको छ । सप्लाई कम भएका कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहँदा समेत सम्बद्ध निकायहरु चूप छन् । नियामक कमजोर भूमिकामा रहेको मौकामा विभिन्न गिरोहहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमूल्यमा दैनिकजसो पोजिटिभ सर्किट लगाई भाउ रकेट झै उडाइरहेका छन् ।चलखेल गर्ने गिरोहले कमजोर कम्पनीकै सेयरमा...

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा
Capital Market

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा

काठमाण्डौ । पछिल्लो समय आफूलाई ‘बजारको ठूलो सेयर लगानीकर्ता’ बताउने, बजारमा ‘गैरकानूनी काम’का पर्याय दीपेन्द्र अग्रवालले जोशी हाइड्रोको सेयरमूल्य उचाल्न अत्यधिक मात्रामा ब्रोकरको कोल्याट्रल प्रयोग गरेको खुलेको छ । उनले यस्तो गर्दा आफूहरुले दैनिकजसो सकस भोग्नुपरेको गुनासा ब्रोकरहरुले गरेका छन् ।  हाल दीपेन्द्र अग्रवालले  श्रीकृष्ण सेक्युरिटिज(स्टक ब्रोकर नम्बर...

‘हिमालयन रि’को सेयरमूल्य बढाउन बीमा प्राधिकरणकै भूमिका, हकप्रदमाथि अर्थबाट रोक लाग्नसक्ने
INSURANCE

‘हिमालयन रि’को सेयरमूल्य बढाउन बीमा प्राधिकरणकै भूमिका, हकप्रदमाथि अर्थबाट रोक लाग्नसक्ने

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रि इन्स्योरेन्स निकै चर्चामा छन् । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णयले झनै बजारमा यी दुई कम्पनी ‘हट केक’ बन्न पुगेका छन् ।  पछिल्लो केही दिनयता प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्ने निर्णय फिर्ता गर्न अर्थ मन्त्रालयबाटै दबाब...

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता
Capital Market

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता

काठमाण्डौ । पुँजीबजारमा दीपेन्द्र अग्रवाल एक परिचित नाम हो । दोस्रो बजारमा उनी एक विवादित र सक्रिय लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । यसअघि उनी साविक जनरल इन्स्योरेन्स कम्पनीको संचालक समेत थिए ।  सेयरबजारमा करोडौं लगानी गर्ने अग्रवालले नियामक निकाय धितोपत्र बोर्डलाई समेत टेर्दैनन् । यही अटेरीपन र खुलेआम कुनै कम्पनीको मूल्य घटबढ गराउने भूमिकाका कारण उनलाई धितोपत्र...

इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने, दोषीलाई ३ वर्षसम्मको जेल सजाय
Capital Market

इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने, दोषीलाई ३ वर्षसम्मको जेल सजाय

काठमाण्डौ । नेपाल सरकारले हालै प्रतिनिधिसभाबाट पारित गरेको धितोपत्र सम्बन्धी ऐन अब सरकारबादी मुद्दा हुने भएको छ ।  मंगलबार मात्रै सरकारले प्रतिनिधिसभाबाट यस्तो प्रस्ताव पास गरेको हो । योसँगै सरकारले सेयर बजारमा विभिन्न युट्युबर तथा प्राविधिक विश्लेषक भनेर चिनिएका व्यक्तिहरुलाई लक्षित गरेर कानून ल्याउन थालेको कानूनका जानकारहरु बताउँछन् । 

प्रेमिकालाई भित्री सूचनाका आधारमा सेयर किन्न लगाउने ८६ वर्षीय अर्बपति इन्साइडर ट्रेडिङमा दोषि ठहर
विश्व अर्थतन्त्र

प्रेमिकालाई भित्री सूचनाका आधारमा सेयर किन्न लगाउने ८६ वर्षीय अर्बपति इन्साइडर ट्रेडिङमा दोषि ठहर

काठमाण्डौ ।  पारिवारिक ट्रस्ट टोटेनहम हटस्पर फुटबल क्लबको स्वामित्व भएका बेलायतका अर्बपति जो लुइसलाई अमेरिकी अदालतले इन्साइडर ट्रेडिङको लागि दोषी ठहर गरेको छ।८६ वर्षीय लुइसलाई आफ्नो कम्पनीको जानकारी आफ्ना निजी पाइलट, साथी, व्यक्तिगत सहायक र रोमान्टिक साझेदारहरूलाई दिएको आरोप लगाइएको थियो।

भद्रगोल कम्पनी: वितरणयोग्य मुनाफा चुक्तापूँजीको झण्डै आधाले ऋणात्मक, नेटवर्थ उस्तै बिजोग, सेयरमूल्य चाहिँ ३०० भन्दा बढी !
BANKING

भद्रगोल कम्पनी: वितरणयोग्य मुनाफा चुक्तापूँजीको झण्डै आधाले ऋणात्मक, नेटवर्थ उस्तै बिजोग, सेयरमूल्य चाहिँ ३०० भन्दा बढी !

काठमाण्डौ । नकारात्मक कुरा गर्ने कतिपयले भन्ने गर्छन् नेपालको सेयर बजार जूवाघर जस्तै हो । समग्रमा यो कुरा सही नहोला, तर कतिपय कम्पनीको सेयरमूल्य र त्यसको वास्तविक वित्तीय अवस्था हेर्ने हो भने खेलाडीहरुले जे पनि गर्न मिल्ने र सर्वसाधारणलाई सहजै फसाउन मिल्ने नेपालको सेयर बजार साच्चिकैको जूवाघर नै पो हो कि भन्ने कतिपयलाई लाग्नसक्छ ।  सेयर बजार जूवाघर त होइन, तर कतिपय कमजोर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.