वार्षिक औषत २०% लाभांश दिएको कामना सेवा विकास बैंक बुलिस सेन्टिमेन्टमा
काठमाण्डौ । कामना सेवा विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको विकास बैंक हो । यो बैंक १७ वर्ष पहिले स्थापना भएको थियो । हालसम्म यो बैंकका उपत्यकाभित्र र उपत्यकाबाहिर गरेर १३५ वटा शाखा कार्यालय रहेका छन् । आधारभूत पक्षः यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ ।...