samsung

सामसुङद्वारा ग्यालेक्सी जेसेवेन एनएक्स्टी सार्वजनिक, यस्ता छन् विशेषता

1517230392J7-Nxt-Platterai-back.png
काठमाण्डौ । अग्रणी वैश्विक प्राविधिक ब्राण्ड सामसुङले नेपाली बजारमा ग्यालेक्सी जेसेवेन एनएक्स्टी सार्वजनिक गरेको छ ।  सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ । यसले विस्तृत विवरण र वास्तविक रंग सम्प्रेशन गरी  प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्छ ।  सञ्चय...

झापाको विर्तामोडमा सामसङ मोबाइलको सर्भिस सेन्टर

1511177448samsung.jpg
विर्तामोड । सामसङ नेपालले हालै झापाको विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टर शुभारम्भ गरेको छ । हनुमान सेन्टर, मुक्तिचोकमा अवस्थित नयाँ सर्भिस सेन्टरको शुभारम्भ भएको हो । बिक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो १२ औं आधिकारिक सर्भिस् सेन्टर झापामा खोलेको छ । यसअघि कम्पनीले...

सामसङ कोरियाबाट २६ विज्ञको टोली किन आयो नेपाल ?

1510929292samsung.png
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।   हालै, सामसङ (दक्षिण कोरिया)ले विभिन्न सामाजिक उत्तरदायीत्व परियोजनामध्ये सामसङ इम्प्लोई भोलेन्टियर प्रोग्रामको आयोजना गरी नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका...

1695556604Online-Ad.gif

अभूतपूर्व संकटमा फस्यो सामसङ, सीइओले दिए राजीनामा

1507962384samsung.jpg
काठमाण्डौ । दक्षिण कोरियाको प्रतिष्ठित इलेक्ट्रोनिक्स कम्पनी सामसङका सीइओ वान हो ह्यूनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले विश्वकै प्रतिष्ठित र अग्रणी यो कम्पनीले अभूतपूर्व संकटको सामना गर्नु परिरहेको भन्दै राजीनामा दिएका हुन् । सेप्टेम्बर महिना पूरा भएपछि तेश्रो त्रैमासमा यो कम्पनीले सबैभन्दा धेरै नाफा कमाउने आम...

सामसुङ ग्यालेक्सी नोट-८ नेपालमा, मोवाइल फुटे बिमा सुरक्षा पनि !

1505751924samsung.jpg
सामसुङले आफ्नो ग्यालेक्सी नोट-८लाई पहिलोपटक नेपालमा सार्वजनिक गरेको छ । आज काठमाडौंमा एक विशेष समारोहका बीच सामसुङ नेपालले ग्यलेक्सी नोट-८ सार्वजनिक गरेको हो। सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापित र फेस अफ सामसुङ ज्योत्साना योगीले संयुक्त रुपमा ग्यालेक्सी नोट-८ सार्वजनिक गरे । कम्पनीले नो-८ सार्वजनिक गरेसागै प्रि-बुकिङ पनि खुला...

सामसङको ‘खुशी फर्की आयो’ योजना

1505401113Dashain-Mnemonic.jpg
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले महान् पर्वहरु दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सामसङ, खुशी फर्की आयो’ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ ।  यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका एलइडी टिभी तथा १२ देखि २२...

ज्योत्सनालाई न्यू फेस अफ सामसङको कदर

1504800613samsung---Copy.jpg
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सको नेपाल अफिसले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी ज्योत्सना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरेको छ ।  आइएमबिजका प्रमुख प्रणयरत्न स्थापितले पत्रकार सम्मेलनमार्फत उनलाई सो कदर प्रदान प्रदान गरेका हुन् ।  योगी नेपालकी स्थापित मोडल हुन् । उनले विभिन्न विज्ञापन, म्यूूजिक भिडियोहरु,...

तपाईंको आँखा पढेर खुल्नेछ सामसङको ग्यालेक्सी नोट–८

15037502891-4.jpg
काठमाण्डौ । सामसङले आफ्नो ग्यालेक्सी नोट–८ स्मार्टफोन बजारमा उतारेको छ । यो सिरिजको धेरै स्मार्टफोन प्रेमीहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । यो फोनमा त्यस्तो खास के चाहि विशेषता छ त ? तपाईका लागि यो फोन कति उपयोगी छ र यसको मूल्य कति पर्ला ? आउनुहोस्, यी सबै प्रश्नको हल खोजौं : इनफिनिटी डिस्प्ले सामसङ ग्यालेक्सी नोट ८ मा ६.३...

सामसुङका उपाध्यक्षलाई पाँच वर्ष जेल, सरकारी लाभ लिन घूस खुवाएको आरोप

1503670541afp.jpg
काठमाण्डौ । दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ। दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको सोल जिल्ला अदालतले ठहर गरेको हो। सरकारी लाभ लिनका लागि...

सामसङको दुई मोडल किन्दा बिमाको सुविधा, यस्ता छन् अन्य आठ आकर्षक अफर

1502182880samsung.jpg
काठमाण्डौ । सामसङ मोबाइलले हालै आफ्ना दुई मोडलहरु सामसङ ग्यालेक्सी एस आठ प्लस मोवाइलको खरीदमा नयाँ योजना प्रस्तुत गरेको छ ।  अंग्रेजी बर्षको आठौं महिना अर्थात् अगष्ट महिनामा ''एस आठ''(S8) र ''एस आठ प्लस'''(S8+)का ग्राहकहरुले अतिरिक्त ८ प्रमुख सुविधाहरु पउने बताइएको छ ।  ती सुविधाहरुमा यी दुई मोडलका मोबाइल खरिदमा ग्राहकले ८...

सुविधै सुविधाले सुसज्जित सामसुङको ‘जे सेभेन म्याक्स’ नेपाली बजारमा

1502107262samsung-J7-Max.jpg
काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्सले हालै ‘सामसुङ ग्यालेक्सी जे सेभेन म्याक्स’ मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।  नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई ‘जे सेभेन म्याक्स’का रुपमा प्रस्तुत गरिएको हो ।  यसमा नवीनतम विशेषताहरु जस्तै : फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च...

सामसङको नयाँ क्यूलेड टिभी किन्दा ग्यालेक्सी एस ८ र एस ८ प्लस मोवाइल उपहार

1501483366QLED-TV-1.jpg
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि (Samsung QLED TV)  बजारमा ल्याएको छ ।  नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रेञ्ज(एचडीआर) प्रविधि प्रयोग भएको छ ।  क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्ने क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरका लागि नयाँ मेटल कोर प्रयोग...

सामसङले ल्यायो ‘उत्सवको उमङ्ग, विदेशमा भेटौं आफ्नासँग’ अफर

1501172000samsung.png
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले हालै ‘उत्सवको उमङ्ग, विदेशमा भेटौं आफ्नासँग’ भन्ने योजना ल्याएको छ ।  विभिन्न कारणले बिदेशमा रहेका व्यक्ति दशैंजस्तो महान् पर्वमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन पाउनुहुन्न भन्ने विचार गरी लामो समयसम्म आफन्तसँग दशैं मनाउन नपाएका आफन्त स्वयम् नै बिदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो...

सामसङलाई अर्को ठूलो आपत, ग्यालेक्सी एस–८ असुरक्षित !

1495605037samsung1.jpg
काठमाण्डौ । सामसङ कम्पनीको नयाँ स्मार्टफोन ग्यालेक्सी एस–८ मा प्रयोग भएको आइरिस स्क्यानिङ प्रविधि अथवा आँखाको नानीलाई हेरेर खुल्ने वाला मोवाइल लक भएको सिस्टमले धोका दिने विज्ञ समूहको खुलासा गरिदिएका छन् । यो खुलासासँगै सामसङको ग्यालेक्सी एस–८ को बिक्री घट्नसक्ने अन्तराष्ट्रिय विज्ञहरुले अनुमान गरेका छन् ।  तस्विरमा देखिएको...

नयाँवर्षमा सामसङको क्यासब्याक अफर

1491978044samsung.jpg
काठमाण्डौ । सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स्, नेपालले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा २०% सम्मको आकर्षक क्यासब्याक अफर ल्याएको छ ।  “क्यासमय नव वर्ष २०७४” नामक उक्त स्किम ग्राहक वर्गहरुका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको र यसले नयाँ वर्षमा आकर्षक डिल तथा अफरहरुमार्पmत एक नयाँ सुरुवात �...

भर्खरै

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट  कति- कतिमा ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति- कतिमा ?