निफ्राको १० लाख कित्ता सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी असार १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

