वार्षिक औषत २५% लाभाशं बाँडेको हाथवे इन्भेष्टमेन्टको आगामी यात्रा कस्तो ?
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी नेपालका लगानी समूहमा रहेका ७ वटा कम्पनीहरु मध्यको एक हो । यो कम्पनी सन् २००९ मा स्थापित भएको हो । कम्पनीले खासगरि पूँजीबजार , पर्यटन , पूर्वाधार तथा वित्तिय क्षेत्रमा लगानी गर्ने गरेको छ । आधारभूत पक्षः यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडामा ७८...

