नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोमल बहादुर खत्री नियुक्त
काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । कम्पनीको नयाँ सञ्चालक समितिको सदस्यको रुपमा कोमल बहादुर खत्री नियुक्त भएका छन् । उनी टेलिकममा सञ्चालक कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधीको रुपमा सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त भएका हुन् । उनलाई मन्त्रालयको गत चैत ९ गतेको पत्रअन्सार सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त गरिएको...

