लामो बिदापछि खुलेको बजार उच्च अंकले किन घट्यो ? यसो भन्छन ब्रोकर र लगानीकर्ता
काठमाण्डौ। दशैं बिदा सकिएको लामो अन्तरालपछि खुलेको बजार आज उच्च अंकले घटेको छ । आज बजार खुलेदेखि नै एकहोरो अंकले गिरावट देखियो । बजार घट्दा कारोबार भने सामान्य अवस्थामा नै देखिन्छ । यसरी बजारमा एकाएक उच्च अंकको गिरावट आएपछि बजारमा लगानीकर्ताबीच अन्यौलता आएको छ । प्रायः दशैंतिहारको बीचमा बढ्ने गरेको बजार यसपटक भने कारोबारको पहिलो दिन नै घटेको छ । जेनजी आन्दोलन पछि...

