राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीबाट सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र मागेको हो।

