१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ९५ लाख ७६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.४८ प्रतिशतले घटेको छ । आज १० बीमा...

