लाखौँ लगानीकर्ता बजारमा, नीति निर्माणको टेबलमा प्रतिनिधित्व खोइ ?
काठमाण्डौ । नेपालको पूँजीबजारको विकास, विस्तार र सुधारका विषयमा हुने छलफल तथा नीति निर्माण प्रक्रियामा सेयर लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्न माग उठेको छ । नेपाल धितोपत्र बोर्डले गर्ने यस्ता छलफल कार्यक्रममा प्रत्यक्ष रूपमा बजारमा लगानी गर्ने लाखौँ लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सेयर लगानीकर्ताले माग गरेका छन् । पूँजीबजारसम्बन्धी छलफलमा...

