शनिबार, आश्विन १०,२०८३ 09:15:17
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 09:15:17
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, दिपशिखाले बेच्यो झण्डै एक अर्बको सेयर
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, दिपशिखाले बेच्यो झण्डै एक अर्बको सेयर

काठमाण्डौ । मंगलबार ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

अर्थमन्त्री र सेबोन अध्यक्षमाथि लगानीकर्ता रुष्ट, ‘पूँजीबजार बिरामी भयो लौन डाक्टर साहेब उपचार गर्नुपर्यो’
Capital Market

अर्थमन्त्री र सेबोन अध्यक्षमाथि लगानीकर्ता रुष्ट, ‘पूँजीबजार बिरामी भयो लौन डाक्टर साहेब उपचार गर्नुपर्यो’

काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा देखिएको अस्थिरता र लगानीकर्ताको बढ्दो निराशाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टमाथि लगानीकर्ताले आलोचना गर्न थालेका छन् ।  लगानीकर्ताहरूले अर्थमन्त्री र सेबोन अध्यक्षले पूँजीबजार सुधार तथा लगानीकर्ताको मनोबल बढाउने विषयमा ठोस काम गर्नुभन्दा सार्वजनिक अभिव्यक्ति र...

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५७ कम्पनीको १ करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ ।  आज १० बीमा...

सेयरबजारको गिरावट आजपनि जारी, कारोबार रकममा सामान्य सुधार
Capital Market

सेयरबजारको गिरावट आजपनि जारी, कारोबार रकममा सामान्य सुधार

काठमाण्डौ । मंगलबारको कारोबारका दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.३० अंकले घटेर २ हजार ५९४.९७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४५७.६७ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३५७ वटा स्क्रिप्टको १ करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल...

टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, दशैं आसपास डेलिभरी
Capital Market

टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, दशैं आसपास डेलिभरी

काठमाण्डौ । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभीको नेपालमा प्रि-बुकिङ सुरु भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ बाट सिएरा ईभीको बुकिङ खुला गरेको हो।कम्पनीले हालसम्म सिएरा ईभीको आधिकारिक बिक्री मूल्य भने सार्वजनिक गरेको छैन। सिप्रदीले निश्चित टोकन रकम लिएर प्रि-बुकिङ सुरु गरेको जनाएको छ। अहिले बुकिङ गर्ने...

सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
Capital Market

सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकले लाभांशसम्बन्धी प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५०...

राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी असोज २ गते शुक्रबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको ५२८औँ बैठकको निर्णयअनुसार साधारणसभा काठमाण्डौको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रालिमा बिहान ११ बजेबाट शुरु हुनेछ।कम्पनीले साधारणसभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ र...

राष्ट्रिय बीमा कम्पनीका सीईओ डा. श्रेष्ठको राजीनामा स्वीकृत, निमित्तको जिम्मेवारी कोइरालालाई
Capital Market

राष्ट्रिय बीमा कम्पनीका सीईओ डा. श्रेष्ठको राजीनामा स्वीकृत, निमित्तको जिम्मेवारी कोइरालालाई

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

बेनी हाईड्रोपावरले सर्वसाधारणलाई भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

बेनी हाईड्रोपावरले सर्वसाधारणलाई भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि यही भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आम सर्वसाधारणका लागि भदौ २२ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस रहेका छन् ।  

अर्थमन्त्रीलाई ग्राउण्ड जिरो लगानीकर्ताको प्रश्न : ‘पम्प एण्ड डम्प रोक्छौं’ भन्नुभएको होइन, ‘बजार बढेको खोई त ?’
Capital Market

अर्थमन्त्रीलाई ग्राउण्ड जिरो लगानीकर्ताको प्रश्न : ‘पम्प एण्ड डम्प रोक्छौं’ भन्नुभएको होइन, ‘बजार बढेको खोई त ?’

काठमाण्डौ । पछिल्लो समय नेपालको सेयरबजारमा अपेक्षाअनुसार सुधार आउन नसक्दा सेयर लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । बजारमा कारोबार रकम बढेपनि नेप्से परिसूचक निरन्तर दबाबमा रहँदा लगानीकर्तामा अन्योल र निराशा बढेको देखिएको छ ।विशेषगरी अहिलेको सरकारलाई लगानीकर्तालाई विश्वास गर्न नसक्नु र सरकारले पनि लगानीकर्तालाई विश्वास दिलाउन नसक्नु बजारमा आउने गिरावटको मुख्य कारण...

लाभांश पारित गर्न कामना सेवा विकासद्वारा साधारण सभा आह्वान
Capital Market

लाभांश पारित गर्न कामना सेवा विकासद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमजाण्डौमा हुने बैंकले जनाएको छ ।उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आव २०८२/८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर...

सरकार गठनपछि पूँजीबजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री भने चिठ्ठा खेलाउनमै व्यस्त छन् : सांसद सङ्ग्रौला
Capital Market

सरकार गठनपछि पूँजीबजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री भने चिठ्ठा खेलाउनमै व्यस्त छन् : सांसद सङ्ग्रौला

काठमाण्डौ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले वर्तमान सरकार गठन भएयता पुँजीबजारमा करिब ६ खर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी गरेकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारको आर्थिक नीतिमाथि प्रश्न उठाउँदै पूँजीबजार, लगानी र व्यवसायिक वातावरणमा देखिएको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्।सांसद सङ्ग्रौलाले चालु आर्थिक वर्षका...

नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनेबच हुँदा ३  अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८१ प्रतिशत र निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घटेको छ ।  आज नेशनल लाइफ...

घटेर २५ सय विन्दुको लाइनमा आईपुग्यो नेप्से, जानकार भन्छन्, ‘सरकारप्रति लगानीकर्ताको अविश्वासको परिणाम’
Capital Market

घटेर २५ सय विन्दुको लाइनमा आईपुग्यो नेप्से, जानकार भन्छन्, ‘सरकारप्रति लगानीकर्ताको अविश्वासको परिणाम’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ४५८.१८ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनबेच हुँदा कुल...

प्रभु म्युचुअल फण्डका दुई योजनाका लागि लाभांश घोषणा
Capital Market

प्रभु म्युचुअल फण्डका दुई योजनाका लागि लाभांश घोषणा

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सानिमा ग्रोथ फण्डको लाभांश घोषणा
Capital Market

सानिमा ग्रोथ फण्डको लाभांश घोषणा

काठमाण्डौ। सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजनानन व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक/डिपोजिटरी...

सनराईज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा
Capital Market

सनराईज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

काठमाण्डौ। लक्ष्मी सन्राईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइन फोकस्ड इक्वीटि फण्डले आर्थिक वर्ष २०८२÷८३ का लागि आफ्ना इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।लक्ष्मी सनरनइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.