शनिबार, आश्विन १०,२०८३ 11:37:39
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 11:37:39
खर्च बढेसँगै रिलायन्स स्पिनिङ मिल्सको नाफा १६% ले घट्यो
Capital Market

खर्च बढेसँगै रिलायन्स स्पिनिङ मिल्सको नाफा १६% ले घट्यो

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको नाफामा गिरावट आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा १६.१४ प्रतिशतले खस्किएको हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।कम्पनीको बिक्री आम्दानी सामान्य बढेको छ। कम्पनीले १० अर्ब ४५ करोड रुपैयाँको बिक्री आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १० अर्ब...

माण्डु हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

माण्डु हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले आगामी भदौ १८ गते १४औँ तथा १५औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।कम्पनीका अनुसार साधारण सभा २०८३ भदौ १८ गते बिहान १० बजे काठमाण्डौको नयाँबजारस्थित नेपा बैंक्वेटमा हुनेछ।सभामा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा...

मन्जुश्री फाइनान्सले कमायो रु.३७.४८ करोड नाफा, लाभांश क्षमता ३१%
Capital Market

मन्जुश्री फाइनान्सले कमायो रु.३७.४८ करोड नाफा, लाभांश क्षमता ३१%

काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनीले साढे ३७ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ३७ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।  यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानीमा आएको सुधारसँगै इम्पेयरमेन्ट चार्ज घट्दा नाफा वृद्धिमा टेवा...

वित्त खर्च घटेसँगै बुङ्गल हाईड्रोको घाटा घट्यो
Capital Market

वित्त खर्च घटेसँगै बुङ्गल हाईड्रोको घाटा घट्यो

काठमाण्डौ । बुङ्गल हाईड्रो लिमिटेडले वित्त खर्च घटाउँदै घाटाको अन्तर छोट्टाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म वित्त खर्च २२ करोड ५ लाखबाट घटाएर १४ करोड ८२ लाखमा झारेको छ ।यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि २७ करोड २२ लाखबाट बढेर २८ करोड २४ लाख पुगेको छ । यही कारण कम्पनीले आफ्नो घाटा कम गर्न सफल भएको छ । अघिल्लो आवमा ११ करोड ९१ लाख रहेको कम्पनीको घाटा ३ करोड १८...

एलआइसी नेपालले कमायो रु.४०.५७ करोड नाफा, ईपीएस कति ?
Capital Market

एलआइसी नेपालले कमायो रु.४०.५७ करोड नाफा, ईपीएस कति ?

काठमाण्डौ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ४० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२÷८३ मा ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको हो ।  यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ५८ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।  गत आवमा कम्पनीको बीमाशुल्क आर्जन ६.६५ प्रतिशतले वृद्धि भई २१ अर्ब...

रिज लाइन इनर्जीको नाफा ९८% ले बढेर १४.४९ करोड पुग्यो, आम्दानी बढ्नुका साथै खर्च घट्यो
Capital Market

रिज लाइन इनर्जीको नाफा ९८% ले बढेर १४.४९ करोड पुग्यो, आम्दानी बढ्नुका साथै खर्च घट्यो

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको नाफा ९८.०१ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा २९ करोड ७५ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको कम्पनीले...

अप्पर लोहरे खोला हाइड्रोपावर २.९० करोड घाटामा
Capital Market

अप्पर लोहरे खोला हाइड्रोपावर २.९० करोड घाटामा

काठमाण्डौ । अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २ करोड ९० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड १५ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने...

१५२% ले बढ्यो इमर्जिङ नेपालको नाफा, आम्दानी समेत बढ्यो
Capital Market

१५२% ले बढ्यो इमर्जिङ नेपालको नाफा, आम्दानी समेत बढ्यो

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्म १ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५२.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ५९ लाख ४९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

गरिमा समृद्धि योजनाले लाभांश वितरण नगर्ने
Capital Market

गरिमा समृद्धि योजनाले लाभांश वितरण नगर्ने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई लाभांश वितरण नगर्ने भएको छ।साउन २७ गते बसेको गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको ९४औँ बैठकले बाह्य लेखापरीक्षणपछि तयार गरिएको आर्थिक वर्ष २०८२/८३ को...

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा
Capital Market

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवर्द्धक तथा कम्पनी योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले इकाईधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।योजना व्यवस्थापकको साउन २८ गते बिहान बसेको ६७औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२÷८३ सम्मको सञ्चित कोषबाट इकाईधनीलाई...

छ्‌याङदी हाइड्रोपावर १.३३ करोड नाफामा, विद्युत बिक्री आम्दानी बढ्यो
Capital Market

छ्‌याङदी हाइड्रोपावर १.३३ करोड नाफामा, विद्युत बिक्री आम्दानी बढ्यो

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरले गत आवको चौथो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४  करोड ९७ लाख रुपैयाा घाटामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा बढेको छ । अघिल्लो आवमा १४ करोड १ लाख रहेको कम्पनीको विद्युत बिक्री आम्दानी १७ करोड ६० लाख पुगेको छ ।

घाटामा रहेको नेष्डो समृद्ध लघुवित्तद्वारा १३.७० करोड नाफा आर्जन, इम्पेयरमेन्ट चार्ज ह्वात्तै घट्यो
Capital Market

घाटामा रहेको नेष्डो समृद्ध लघुवित्तद्वारा १३.७० करोड नाफा आर्जन, इम्पेयरमेन्ट चार्ज ह्वात्तै घट्यो

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ८ करोड ९८ लाख घाटामा थियो ।आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज घटेसँगै संस्था नाफा आर्जन गर्न सफल भएको हो ।संस्थाले २९ करोड ५३ लाख रुपैयाँबराबरको...

झापा इनर्जी १.४६ करोड नाफामा, वित्त खर्च घट्यो
Capital Market

झापा इनर्जी १.४६ करोड नाफामा, वित्त खर्च घट्यो

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी १ करोड ९७ लाख रुपैयाँ घाटामा रहेको थियो।कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत कम्पनीले १० करोड ४७ लाख रुपैयाँ...

माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा
Capital Market

माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

आम्दानीसँगै घट्यो सानिमा माई हाइड्रोपावरको नाफा
CORPORATE

आम्दानीसँगै घट्यो सानिमा माई हाइड्रोपावरको नाफा

काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा गिरावट आउदा सानिमा माई हाइड्रोपावरको नाफा घट्न पुगेको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्म २९ करोड ३४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८.४२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३२ करोड ४ लाख खुद नाफा आर्जन गरेको थियो ।कम्पनीले गत आवमा विद्युत बिक्री गरेर ५१ करोड २७...

सामलिङ्ग पावरको नाफामा ७३% को बढोत्तरी, विद्युत बिक्री आम्दानी भने घट्यो
Capital Market

सामलिङ्ग पावरको नाफामा ७३% को बढोत्तरी, विद्युत बिक्री आम्दानी भने घट्यो

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ४३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ करोड ५५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यसरी कम्पनीको नाफा ७३.६३ प्रतिशतले बढेको छ ।कम्पनीको विद्युत बिक्री आम्दानी...

४३५% ले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, लाभांश क्षमता ५९.१६% पुग्यो
Capital Market

४३५% ले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, लाभांश क्षमता ५९.१६% पुग्यो

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै नाफामा उछाल आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४० करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४३५.३३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाको खुद नाफा ७ करोड ४९ लाख थियो ।संस्थाले समीक्षा अवधिसम्म १ अर्ब ७४ लाख लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम...

सिन्धु विकास बैंकको नाफा ९९ प्रतिशतले घटेर १० लाखमा सीमित
Capital Market

सिन्धु विकास बैंकको नाफा ९९ प्रतिशतले घटेर १० लाखमा सीमित

काठमाण्डौ । सिन्धु विकास बैंक नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको नाफा ९९.४३ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १७ करोड ७० लाख रुपैयाँ रहेको बैंकको नाफा १० लाखमा सीमित बनेको छ ।बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो आवमा १३ करोड ८३ लाख रहेको बैंकको ब्याज आम्दानी बढेर १४ करोड ३५ लाख पुगेको छ ।...

कुथेली बुखरी स्मल हाइड्रोपावरको आम्दानीसँगै नाफा बढ्यो, खर्च घट्यो
Capital Market

कुथेली बुखरी स्मल हाइड्रोपावरको आम्दानीसँगै नाफा बढ्यो, खर्च घट्यो

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफा २३.०५ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ९ लाख बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३६ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ११ लाख रुपैयाँबराबरको कुल आम्दानी...

नाडेप लघुवित्तको नाफा १६६ प्रतिशतले बढ्यो, ईपीएस २९.५२ रुपैयाँ पुग्यो
Capital Market

नाडेप लघुवित्तको नाफा १६६ प्रतिशतले बढ्यो, ईपीएस २९.५२ रुपैयाँ पुग्यो

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड नाफा बढाउन सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १४ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६६.९० प्रतिशतले बढी हो ।खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै संस्थाको नाफामा सुधार देखिएको हो ।संस्थाले समीक्षा अवधिसम्म ४८ करोड ७१ लाख रुपैयाँ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.