नेप्सेको ‘सिस्टम’मा वाइकोको छायाः बजारको नियन्त्रण नियामकसँग कि निजी कम्पनीसँग ?
काठमाडौं । नेपालको अर्बौं रुपैयाँको धितोपत्र कारोबार सञ्चालन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्राविधिक प्रणालीमाथि निजी कम्पनी वाइको प्रालिको अस्वाभाविक प्रभाव रहेको गम्भीर प्रश्न उठेको छ।आइतबार डेटा सेन्टरमा समस्या आएपछि ७२ वटा ब्रोकरको कारोबार प्रणाली एकैपटक प्रभावित हुनु र त्यसको भोलिपल्ट समग्र सेयर कारोबार नै स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएपछि वाइकोको...

