शनिबार, आश्विन १०,२०८३ 01:59:21
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 01:59:21
विद्युत बिक्री आम्दानी बढेसँगै स्नो रिभर्सको खुद नाफा २४१ प्रतिशतले वृद्धि, ईपीएस १४.२१ रुपैयाँ पुग्यो
Capital Market

विद्युत बिक्री आम्दानी बढेसँगै स्नो रिभर्सको खुद नाफा २४१ प्रतिशतले वृद्धि, ईपीएस १४.२१ रुपैयाँ पुग्यो

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको स्नो रिभर्स लिमिटेडको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनी वित्तीय अवस्था राम्रो देखिएको छ ।कम्पनीले नाफा आर्जन, आम्दानी र ईपीएस वृद्धिमा सफलता हासिल गरेको छ भने खर्च बढ्नु कम्पनीका लागि चुनौतीका रुपमा देखिएको छ । कम्पनीले समीक्षा अवधिमा ११ करोड १८ लाख रुपैयाँबराबरको खुद...

घाटामा रहेको पञ्चकन्या माई हाईड्रोले कमायो ६.६७ करोड नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

घाटामा रहेको पञ्चकन्या माई हाईड्रोले कमायो ६.६७ करोड नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको पञ्चकन्या माई हाईड्रो लिमिटेड गत आवको चौथो त्रैमाससम्म नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६ करोड ६७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड ८५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २९ लाख ३१ हजार र...

इम्पेयरमेन्ट चार्ज घट्दा नेरुडे मिर्मिरे लघुवित्त २३.५९ करोड नाफामा, वितरणयोग्य मुनाफा भने ऋणात्मक
Capital Market

इम्पेयरमेन्ट चार्ज घट्दा नेरुडे मिर्मिरे लघुवित्त २३.५९ करोड नाफामा, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड गत आवको चौथो त्रैमाससम्म नाफामा गएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म घाटामा रहेको संस्थाले समीक्षा अवधिसम्म २३ करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्था १८ करोड २५ लाख घाटामा थियो ।खुद ब्याज आम्दानीमा गिरावट आएपनि इम्पेयरमेन्ट चार्ज घट्दा संस्था नाफा आर्जन गर्न सफल...

अपर सोलु हाइड्रोको नाफा ८४% ले बढ्यो, वित्तीय खर्च घट्यो
Capital Market

अपर सोलु हाइड्रोको नाफा ८४% ले बढ्यो, वित्तीय खर्च घट्यो

काठमाण्डौ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म २० करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४१ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आयोजनाको पूर्ण सञ्चालन र वित्तीय खर्चमा आएको गिरावटले नाफा वृद्धिमा प्रमुख भूमिका...

३०४% ले बढ्यो कालिका लघुवित्तको नाफा, ईपीएसमा पनि ३ गुणा बढीको बढोत्तरी
Capital Market

३०४% ले बढ्यो कालिका लघुवित्तको नाफा, ईपीएसमा पनि ३ गुणा बढीको बढोत्तरी

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो व्यवसायलाई विस्तार गर्दै वित्तीय अवस्था सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म अधिकांश वित्तीय सूचकहरुको अवस्थामा सकारात्मक परिवर्तन ल्याएको छ ।संस्थाले उक्त अवधिसम्म आफ्नो नाफा ३०४.५९ प्रतिशतले बढाएको छ । संस्थाले चौथो त्रैमाससम्म १२ करोड २८ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म...

वित्त खर्च घटेसँगै तेह्रथुम पावरको नाफा २८८% ले बढ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार
Capital Market

वित्त खर्च घटेसँगै तेह्रथुम पावरको नाफा २८८% ले बढ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार

काठमाण्डौ । वित्त खर्च उल्लेख्य घट्दा तेह्रथुम पावर कम्पनी लिमिटेडको मुनाफा बढ्न पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड ७५ लाख रुपैयाँ मात्रै वित्त खर्च गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड २४ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको थियो ।वित्त खर्च घटेसँगै कम्पनीको खुद मुनाफा...

मार्जिन कारोबारमा लाइसेन्स लिने धेरै सेवा दिने जम्मा तीन, क्यापिटल म्याक्सले रु.१ अर्ब जुटाउँदै !
Capital Market

मार्जिन कारोबारमा लाइसेन्स लिने धेरै सेवा दिने जम्मा तीन, क्यापिटल म्याक्सले रु.१ अर्ब जुटाउँदै !

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट हालसम्म ४९ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि अनुमति पाएका छन् । तर अनुमति पाउने ब्रोकरको संख्या उल्लेख्य भए पनि हालसम्म तीनवटा कम्पनीले मात्रै लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराइरहेका छन् ।यसैबीच क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नं.६२)ले पनि लगानीकर्तालाई मार्जिन ट्रेडिङको सुविधा उपलब्ध गराउने...

भदौसम्म एक दर्जन कम्पनीको लकइन अवधि सकिँदै, सेयर बजारमा ‘सेलिङ प्रेसर’को डर !
Capital Market

भदौसम्म एक दर्जन कम्पनीको लकइन अवधि सकिँदै, सेयर बजारमा ‘सेलिङ प्रेसर’को डर !

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक, कर्मचारी तथा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि छुट्याइएका सेयरको लकइन अवधि चाँडै सकिँदैछ ।  भदौ मसान्तसम्म एक दर्जन कम्पनीको ‘लकइन पिरियड’ सकिँदैछ, जसकारण पछिल्लो केही समययता उक्त कम्पनीहरुको सेयर कारोबारमा निकै चहलपहल देखिन थालेको छ ।  संस्थापक, कर्मचारी तथा म्युचुअल फण्डलाई छुट्याइएको सेयरको लकइन...

पोखरामा बीवाईडीको आधिकारिक 3S सेवा विस्तार, दैनिक १६ वटासम्म गाडी सर्भिस गर्न सकिने
Capital Market

पोखरामा बीवाईडीको आधिकारिक 3S सेवा विस्तार, दैनिक १६ वटासम्म गाडी सर्भिस गर्न सकिने

 काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।पोखरा महानगरपालिका–१०, बुद्धचोकमा स्थापना गरिएको उक्त सर्भिस सेन्टर बीवाईडीको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले सञ्चालन गर्नेछ। नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स,...

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक...

पाँचथर पावरको विद्युत बिक्री आम्दानी ३२५% ले वृद्धि, नाफा कति ?
Capital Market

पाँचथर पावरको विद्युत बिक्री आम्दानी ३२५% ले वृद्धि, नाफा कति ?

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले घाटाबाट बाहिरिएको छ । कम्पनीले आफ्नो आम्दानी बढाउँदै र सञ्चालन खर्च घटाउँदै यस्तो सफलता हासिल गरेको हो ।कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड १७ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ ।...

मल्टीपर्सस फाइनान्सले डाक्यो २८औँ साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

मल्टीपर्सस फाइनान्सले डाक्यो २८औँ साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । मल्टीपर्सस फाइनान्स लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा आगामी भदौ १६ गते आयोजना गर्ने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो।कम्पनीका अनुसार सभा आगामी भदौ १६ गते मंगलबारका दिन बिहान ११ बजे वित्तीय संस्थाको केन्द्रीय कार्यालय, राजविराज, सप्तरीमा बस्नेछ। संस्थाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा...

स्वरोजगार लघुवित्तको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल ४५ हजार ७७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

मकर जितुमाया सुरी हाईड्रोको नाफा ६७% ले बढ्यो, ईपीएसमा पनि सुधार
Capital Market

मकर जितुमाया सुरी हाईड्रोको नाफा ६७% ले बढ्यो, ईपीएसमा पनि सुधार

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले विद्युत बिक्रीबाट हुने आम्दानी बढाउँदै र खर्च कटौती गर्दै नाफा बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६७.५६ प्रतिशतले बढी हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ६६ लाखबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले...

दरमखोला हाइड्रो इनर्जीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

दरमखोला हाइड्रो इनर्जीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समिति साउन २२ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आगामी भदौ १४ गते आइतबार बिहान ९ बजे काठमाण्डौको अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड बैंक्वेटमा सभा आयोजना हुने भएको हो।सभामा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा...

आम्दानीसँगै बढ्यो युनियन हाईड्रो होल्डिङको खुद नाफा
Capital Market

आम्दानीसँगै बढ्यो युनियन हाईड्रो होल्डिङको खुद नाफा

काठमाण्डौ । युनियन हाईड्रो होल्डिङ लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ३ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २४.६२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने २ करोड ६२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।कम्पनीको कुल आम्दानी ७ करोड ५० लाखबाट बढेर ८ करोड १४ लाख पुगेको छ । कम्पनीको कुल अप्रत्यक्ष...

कुमारी बैंकको ३.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको ३.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको ३ लाख २० हजार ९४८ कित्ता सेयरमा बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र अनलाईन सेक्युरिटिज रहेका छन् ।  त्यस्तै, उच्च बिक्री गर्ने...

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स
Capital Market

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.०५ अंकले घटेर २५६५०.०९ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३३४ कम्पनीको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले...

रिलायबल समृद्धि योजना–२ का इकाइ नेप्सेमा सूचीकृत, साउन २५ देखि दोस्रो बजारमा कारोबार
Capital Market

रिलायबल समृद्धि योजना–२ का इकाइ नेप्सेमा सूचीकृत, साउन २५ देखि दोस्रो बजारमा कारोबार

काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रवर्द्धक, रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालित ‘रिलायबल समृद्धि योजना–२’ का इकाइ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।नेप्सेका अनुसार योजनाका १२ करोड ५० लाख इकाइ साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन्। यी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.