नाडेप लघुवित्तका सीईओ अर्यालको राजीनामा स्वीकृत, शिव प्रसाद आचार्य कामु सीईओ नियुक्त
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घ बहादुर अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ।
TRENDING
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घ बहादुर अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ।
काठमाण्डौ । नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका छन् ।अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा पाँच जना उम्मेदवारलाई प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो ।छनोट...
काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर किनेबच हुँदा ४ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा समूह ०.६७ प्रतिशत र निर्जीवन बीमा समूह ०.७३ प्रतिशतले घटेको छ ।आज ४ बीमा...
काठमाण्डौ । अघिल्लो दिन ४.७९ अंकले बढेको सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.८२ अंकले घटेर २ हजार ६५४.१५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५६ प्रतिशतले घटेर ४६४.७३ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता...
काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ३४) ले लगानीकर्ताका लागि मार्जिन कारोबार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल धितोपत्र बोर्डद्वारा लागू गरिएको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जारी गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ बमोजिम...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/८४ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने असोज मसान्तसम्म रहेकाले शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुलाई नेप्सेले समयमै शुल्क बुझाउन भनेको हो । नेप्सेका अनुसार सूचीकृत कम्पनी...
काठमाण्डौ । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको हो ।कम्पनीले यस प्रयोजनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा गुमुखोला...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको वितसणयोग्य मुनाफा १६२.८९ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको वितरणयोग्य मुनाफा २१ करोड ६० लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने यस्तो रकम ८ करोड २१ लाखमा सीमित थियो ।वितरणयोग्य मुनाफासँगै संस्थाको लाभांश क्षमतामा समेत बढोत्तरी आएको छ । अघिल्लो आवमा ११.२१...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्था ३ करोड ८६ लाख रुपैयाँ घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १०.६९ प्रतिशतले बढेको छ । चौथो...
काठमाण्डौ । मल्टीपर्सस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
काठमाण्डौ । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड घाटाबाट बाहिरिँदै नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड २१ लाख रुपैयाँ खुद घाटामा थियो ।आम्दानीमा भएको वृद्धि र खर्च कटौती हुनु जस्ता कारण कम्पनी नाफामा जानुको मुख्य आधार बनेको छ । कम्पनीको विद्युत बिक्री...
काठमाण्डौ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आगामी निर्वाचनमा सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।एसोसिएसनका वर्तमान अध्यक्ष सागर ढकालको दुईवर्षे कार्यकाल सकिन लागेसँगै नयाँ नेतृत्व चयनका लागि ब्रोकर व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ। यही क्रममा गिरीले अध्यक्ष पदका लागि आफ्नो दाबेदारी...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आम्दानीमा सुधार गर्दै र वित्त खर्चमा कटौती गर्दै घाटामा रहेको अवस्थाबाट नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको चौथो...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ५ करोड ७६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको ४ करोड ९६ लाखको तुलनामा १६.०९ प्रतिशतले बढी हो ।यो अवधिका कम्पनीको आम्दानी पनि ३५.७४ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिमा ८ करोड ५९...
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४५५८.८५ प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३० लाख ६१ हजार मात्रै खुद नाफा आर्जन गरेको थियो ।संस्थाको खुद ब्याज आम्दानी समेत १५४.१३ प्रतिशतले बढेर ३१ करोड १६ लाख पुगेको छ । शुद शुल्क तथा कमिशन आम्दानी भने ४रोड ९४...
काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, नबिल स्टक डिलर, श्रीहरि सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । बुधबार सेयरबजार झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५० कम्पनीको १ करोड ६७ हजार ७३२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.१० प्रतिशतले घटेको छ । बीमा समूह घट्दा ११...
काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४६७.३६ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको १ करोड ६७ हजार ७३२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड...
काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले डेढ करोड नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १ करोड ४५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले ६८ लाख ६३ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.