माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
TRENDING
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सागर डिस्टीलरी लिमिटेडको लक इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७२ हजार ६०० कित्ता सेयरको लक इन अवधि चैत ११ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । बैंकको १८ औं वार्षिक साधारण सभा आज विरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सभा सुरु हुँदैछ।उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले कुल १२ हजार ३७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले वित्तीय विवरणमा सुधार ल्याएका छन् । विशेषगरी यो समूहमा पर्ने सिमेन्ट उद्योगहरुले आम्दानीसँगै नाफामा राम्रै सुधार गरेका छन् ।उत्पादन तथा प्रशोधन समूहमा कुल १३ कम्पनी छन्, जसमध्ये ४ वटा मात्रै सिमेन्ट उद्योग छन् भने अन्य व्यापार समूहका कम्पनीहरु समावेश छन् ।चालु आवको दोस्रो त्रैमाससम्म चारवटै सिमेन्ट कम्पनीले वित्तीय...
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेड(सिडिएससी)की प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई पदबाट हटाएर बजारमा जथाभावी गर्न खोज्ने केही स्वार्थ समूहहरुको प्रयासमा अस्थायी रोक लागेको छ । अदालतले केही कर्पोरेटहरुको योजनामा सिडिएससीकी प्रमुख कार्यकारी अधिकृत पन्दाकको योग्यतामाथि प्रश्न उठाउँदै जिम्मेवारीमुक्त गर्न माग गर्दै अदालतमा परेको रिटको प्रारम्भिक...
काठमाण्डौ । यतिबेला प्रतिनिधी सभा निर्वाचन २०८२ को चहलपहल बढ्दो छ । निर्वाचको समय नजिकिदै जाँदा विभिन्न दलहरुले आ–आफ्ना घोषणपत्र, बाचापत्र वा प्रतिज्ञापत्र सार्वजनिक गर्न थालेका छन् । सबै दलहरुले विभिन्न नामकरण गरेर यसरी घोषणापत्र वा जुनसुकै नामको पत्र सार्वजनिक गरेपनि यो राजनीतिक दलहरुले चुनाव अघि सार्वजनिक गर्ने लिखित प्रतिबद्धता र नीतिगत योजना हो । विशेषगरी...
काठमाण्डौ । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ ।कम्पनीले बोर्डमा यस्तो आवेदन फागुन ५ गते पेश गरेको हो ।
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आिजका लागि सुनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज स्थानिय बजारमा सुनको मूल्यमा कुनैपनि थपघट भएको छैन ।आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
काठमाण्डौ । माविलुङ इनर्जी लिमिटेडको लक इन अवधि आजबाट समाप्त हुँदैछ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७५ हजार २३६ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।
काठमाण्डौ । नेपाली कांग्रेसले सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्रमा पूँजी बजारको पारदर्शिता, साना लगानीकर्ताको संरक्षण तथा नियामक निकायहरूको सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ। पार्टीले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र अस्वाभाविक चलखेल नियन्त्रण गर्न अत्याधुनिक निगरानी प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।प्रतिज्ञापत्रअनुसार, साना लगानीकर्ताको हित...
काठमाण्डौ। होटल फरेष्ट इन लिमिटेडले धितोपत्र कारोबारसम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई फागुन १० गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको चुनावी वाचापत्रमा पूँजी बजार र वित्तीय क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको छ। पार्टीले संस्थागत लगानीकर्ताको विस्तारदेखि बन्ड बजार विकास, गैरआवासीय नेपालीको सहभागिता, र डिजिटल पहुँच विस्तारसम्मका कार्यक्रम अघि सारेको छ।वाचापत्रअनुसार...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित व्यापक संरचनागत तथा कानूनी सुधारका कार्यक्रम सार्वजनिक गरेको छ। सुर्खेतमा आयोजित कार्यक्रममा चुनावी वाचापत्र सार्वजनि गर्दै पार्टीले नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्ने...
काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरेका हुन् । नेकपा एमालेले आफ्नो घोषणापत्रमा पूँजीबजारको प्रभावकारी नियमन, सुधार तथा विस्तार गरी लगानीका लगानी स्वपूँजी र दीर्घकालिन ऋण परिचालन गर्ने जनाएको छ । साथै सेयर लगानीकर्ताको हित संरक्षण गर्ने समेत...
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम रोकिएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सुनको भाउ आज ४ हजार ३ सय रुपैयाँले बढेको हो ।
काठमाण्डौ । सिम्रिक एयर लिमिटेडले आईपीओ निष्कासन गर्न वार्षिक साधारण सभा डाकेको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २८ गतेका लागि साधारण सभा डाकेको हो ।
काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले समग्रमा ६ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन् ।यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १०२.५७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले समग्रमा ३ अर्ब ४१ करोड ४८ लाख...
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना’ को स्टक सिम्बोल परिवर्तन भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को स्टक सिम्बोल ‘सीएसवाई’बाट परिवर्तन भएर ‘सीएसबीवाई’ कायम गरिएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.