वित्त खर्च घटेसँगै १८७.१६% ले बढ्यो ङादी ग्रुप पावरको नाफा
काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनीले गत आव २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले उक्त अवधिसम्म ४ करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ७१ लाखको तुलनामा १८७.१६ प्रतिशतले बढी हो ।कम्पनीको नाफा बढप्नु पछाडि विद्युत बिक्री आम्दानी बढ्नु र वित्त खर्च घट्नु जस्ता प्रमुख कारण...

