घोराही सिमेन्ट १.२१ अर्ब घाटामा, आम्दानीमा पनि ६९% को कमी
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३० करोड ५९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन...

