शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ७६ लाखको खरिद भएको छ भने ६० करोड १९ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४५ करोड १६ लाखको खरिद भएको छ भने ३१ करोड ३५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको इम्पेरियल...

