बाढीको दबाबबीच राजस्वमा सुधार, दुई महिनामै गत वर्षभन्दा करिब २६ अर्ब बढी संकलन
काठमाण्डौ । चालु आर्थिक वर्षको सुरुवातमै देखिएको प्राकृतिक विपद् र उत्तरी नाकामा परेको अवरोधका बाबजुद सरकारको राजस्व संकलन गत वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ। तर, संकलन बढे पनि सरकारले तय गरेको लक्ष्य भने भेटिएको छैन।अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा सरकारले १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।गत...

