सडक, पुल र खानेपानी लगायतका समस्याको सुनवाई गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा
काठमाण्डौ । सरकारले पूर्वाधार सम्बन्धी गुनासो सुनुवाई गर्न सुनुवाई गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । पूर्वाधार विकास मन्त्रालयले सडक, पुल, खानेपानी लगायतका समस्याको सुनवाई गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।

