गरिमा क्यापिटलबाट डिम्याट र मेरो सेयर खोल्दा उपहार जित्ने मौका
काठमाण्डौ । बडा दशैं दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’सञ्चालनमा ल्याएको छ ।गरिमा क्यापिटल लिमिटेडले बडा दशंै,शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्मका लागी ‘बम्पर दशंै तिहार अफर’ ल्याएको हो । यो योजनाअन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्दा, लक्की ड्र...