बेष्ट फाइनान्सले ३.५६ लाख कित्ता संस्थापक हकप्रद सेयर असार ४ गतेदेखि बिक्रीमा राख्ने
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर असार ४ गतेदेखि लिलामीमाफर्त बिक्रीमा राख्न लागेको हो । यो सेयर खरिदका लागि जो कोहि...